News Portal

  • सिन्धु बैंकको सञ्चालकमा डा. रमेशकुमार भण्डारी नियुक्त

    आर्थीकसंसार संवाददाता१० जेठ, २०७८
    १३७२ पटक
    १० जेठ, २०७८

    काठमाडौं । सिन्धु विकास बैंकको सञ्चालकमा डा. रमेशकुमार भण्डारी नियुक्त भएका छन् । जेठ ९ गते आइतबार सम्पन्न विकास बैंकको सञ्चालक समितिको बैठकले भण्डारीलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।
    नवनियुक्त सञ्चालक भण्डारी सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने गरी विकास बैंकको रिक्त रहेको सञ्चालक पदमा नियुक्त भएका हुन् ।

    प्रतिकृया दिनुहोस्