News Portal

  • शिखर इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

    आर्थीकसंसार संवाददाता११ जेठ, २०७८
    ४०१ पटक
    ११ जेठ, २०७८

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको २७.७६९ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको आज (जेठ ११ गते) मंगलबार मात्रै ३८ लाख ४० हजार २०२ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो ।
    यससँगै, इन्स्योरेन्सको उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोस्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।

    प्रतिकृया दिनुहोस्