News Portal

  • प्राइम बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको निरन्तरता

    आर्थीकसंसार संवाददाता१६ जेठ, २०७८
    ६६४ पटक
    १६ जेठ, २०७८

    काठमाडौं । प्राइम कमर्शियल बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठले निरन्तरता पाएका छन् । जेठ १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले अध्यक्ष श्रेष्ठलाई नै निरन्तरता दिएको हो ।
    बैठकले उनलाई निजको सञ्चालक समितिको सदस्यको पदावधि कायम रहुन्जेलसम्मको लागि अध्यक्ष पदमा निरन्तरता दिने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्