काठमाडौं । नेपाल बैंकका नवनियुक्त सञ्चालक सुमन दाहालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । दाहालले असार ७ गते सञ्चालक समितिका अध्यक्ष मधु कुमार मरासिनीबाट शपथ लिएका हुन् । नवनियुक्त सञ्चालक दाहाल नेपाल सरकार,...बाँकी
काठमाडौं । मेगा बैंक नेपालले किसानहरुलाई हिमशिखर एग्रोसँगको सहकार्यमा बैंकको आधुनिक प्रविधिमैत्री किसान कार्ड सहित कृषि कर्जा सर्वसुलभ रुपमा उपलब्ध गराउन सम्झौता गरेको छ । बैंकको तर्फबाट माइक्रो एण्ड एग्रो फाइनान्सिङ्ग विभागका प्रमुख पुण्यप्रसाद खनिया...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्नका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ्ग प्राप्त गरेको छ । रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले हालै कम्पनीलाई उक्त रेटिङ्ग प्रदान गरेको हो । केयर...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स र वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङबीच सेयर लगानी स्वामित्व खरिद गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ र वेल्थ म्यानेजमेन्ट...बाँकी
काठमाडौं । कृषि विकास बैंकका ग्राहकले हर्जाना ब्याजमा शतप्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकबाट कर्जा सुविधा लिई कारोबार गरिरहेका ग्राहकले ५० प्रतिशतदेखि शत प्रतिशतसम्म छुट पाउने भएका हुन् । बैंकले २०७८ साल असार मसान्तभित्र...बाँकी
काठमाडौं । पूर्ण रुपमा बन्द रहेको नबिल बैंकको बैंकिङ्ग कारोबार पूर्ण रुपमा सुरु भएको छ । गत शुक्रबार अर्थात असार ४ गतेदेखि बन्द रहेको बैंकको बैंकिङ्ग सेवा आजबाट यथावत रुपमा सुरु भएको हो । बैंकले...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंकले नागरिक केयर सेन्टर विराटनगरलाई आर्थिक सहयोग गरेको छ। बैंकले सेन्टरलाइ ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयोग गरेको बताएको छ...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि ‘केयर एनपि ट्रिपल बि’ रेटिङ प्राप्त गरेको छ । केयर रेटिङ नेपालले गरेको इस्युअर रेटिङ अनुसार सुरक्षाको संकेत प्रदान गर्ने ट्रिपल बि रेटिङ पाएको...बाँकी
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रस्तावित ८.४२ प्रतिशत लाभांश पारित भएको छ । असार ६ गतेसम्पन्न कम्पनीको १९औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै कम्पनीका सेयरधनीले गत आर्थिक...बाँकी
काठमाडौं । एनएमबि बैंकले मनाङ्ग जिल्लाका बाढी प्रभावितलाई राहत वितरण गरिएको छ । हेलिकप्टर चार्टर गरेर बैंकले राहतमा मिनरल वाटर, स्यानिटाईजर र मास्क वितरण गरेको हो । एनएमबि बैंकको मनाङ्ग शाखाका शाखा प्रमुख लभ गुरुङ्गको...बाँकी