News Portal

  • माछापुच्छ्रे बैंकद्वारा नागरिक केयर सेन्टरलाई आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता६ असार, २०७८
    ७९२ पटक
    ६ असार, २०७८

    काठमाडौं । माछापुच्छ्रे बैंकले नागरिक केयर सेन्टर विराटनगरलाई आर्थिक सहयोग गरेको छ। बैंकले सेन्टरलाइ ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयोग गरेको बताएको छ ।
    हाल विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचार जस्ता क्षेत्रमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई उक्त सहयोग गरेको हो ।

    प्रतिकृया दिनुहोस्