News Portal

  • कृषि विकास बैंकका ग्राहकले हर्जाना ब्याजमा शतप्रतिशतसम्म छुट पाउने

    आर्थीकसंसार संवाददाता७ असार, २०७८
    ३६० पटक
    ७ असार, २०७८

    काठमाडौं । कृषि विकास बैंकका ग्राहकले हर्जाना ब्याजमा शतप्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकबाट कर्जा सुविधा लिई कारोबार गरिरहेका ग्राहकले ५० प्रतिशतदेखि शत प्रतिशतसम्म छुट पाउने भएका हुन् ।
    बैंकले २०७८ साल असार मसान्तभित्र कर्जाको किस्ता तथा ब्याज बुझाउने ग्राहकलाई हर्जाना ब्याजमा ५० प्रतिशतदेखि शतप्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हो । साथै, बैंकले सबै ग्राहकलाई यस छुटको उपयोग गरी लाभान्वित हुन अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्