काठमाडौं । ग्लोबल आइएमई बैंकले धनुषा जिल्लाको ढल्केबरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकद्वारा आयोजित विशेष कार्यक्रमबीच धनुषा जिल्लाको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा नयाँ...बाँकी
काठमाडौं । नबिल बैंक र उपाय सर्भिसेसबीच बैंकको ग्राहकहरुको आवश्यकताअनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नबिल बैंकका प्रमुख एस.एम.ई तथा...बाँकी
काठमाडौं । बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवाले बुधबार नियुक्तिपत्र बुझेर सपथ ग्रहण गरेका छन् । बिहीबार अर्थमन्त्रालयमा आयोजना भएको एक कार्यक्रममा उनले अर्थसचिव शिशिरकुमार ढुङ्गानाबाट पद तथा गोपनियताको सपथ लिएका हुन् । नियुक्तिपत्र बुझेसँगै...बाँकी
काठमाडौं । सनराइज बैंकले सिराहा जिल्लाको कल्यानपुर नगरपालिका–७, भेडीयामा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६९ पुगेको छ । बैंकले कल्यानपुर नगरपालिका–७ भेडीयामा...बाँकी
काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले होटल मेरिडियन सुन्धारामा विभिन्न सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहकहरुले होटल मेरिडियनमा सेवा लिँदा विशेष छुट पाउने भएका हुन् । बुधबार बैंक...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकको सिन्धुली शाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न भएको छ । बुधबार बैंकद्वारा आयोजित एक कार्यक्रमबीच सिन्धुली शाखा कार्यालयको उद्घाटन सम्पन्न भएको हो । जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक शंकर बर्मा तिवारी,...बाँकी
काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले यमयम क्याफेमा छुट पाउने भएक छन् । झम्सिखेलस्थित यम यक क्याफेमा डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ८ प्रतिशत छुट पाउने भएका हुन् । उक्त छुट सम्झौतामा...बाँकी
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका सेयरधनीले आफ्नो ४४ अर्ब ४४ करोड रूपैयाँ भन्दा बढीको सम्पत्ति भोगचलन गर्न पाएका छैनन् । कम्पनीले पुरा गर्नुपर्ने कानुनी प्रकृया पुरा नभएको भन्दै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से( ले सो कम्पनीको...बाँकी
काठमाडौं । काठमाडौंको तीनकुनेस्थित हरित स्मार्ट कृषि बजारमा पनि अब क्यूआर कोडको सुरुवात भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज १२० रुपैयाँको कागती खरिद गरेर क्यूआर कोडमार्फत भुक्तानीको आरम्भ गरेका हुन् ।...बाँकी
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र मिग होल्डिङस लिमिटेडबीच सामूहिक दुर्घटना बीमासम्बन्धी सम्झौता भएको छ । मंगलबार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र मिग होल्डिङस लिमिटेडका प्रमुख कार्यकारी...बाँकी