News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    गुराँस लाइफको खुद बीमा शुल्क आर्जन १२० प्रतिशतले बृद्धि

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २ अर्ब ११ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ...बाँकी

    युनियन लाइफद्वारा बीमा दाबी भुक्तानी

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा ३ अर्ब २० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको स्टार्टअप आइडिया कल कार्यक्रममा सहभागी हुन आग्रह

    काठमाडौं । मङ्सिर २४ गतेबाट सुरु भएको स्टार्टअप आइडिया कल कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले आग्रह गरेका छन् । भक्तपुरमा रहेको समृद्धि कलेजको सहआयोजनामा बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन...बाँकी

    माछापुच्छ्रे बैकको पहिलोपटक आफ्नै मोवाईल वालेट

    काठमाडौं । माछापुच्छ्रे बैक लि.ले नेपाली कमर्शीयल बैंकिङ्ग इतिहासमा नै बैंकको पहिलो आफ्नै मोवाईल वालेट ‘रेमिट्याप’ सञ्चालनमा ल्याएको छ । बैंकिङ्ग क्षेत्रमा विभिन्न ट्रेण्ड सेट गर्दै आइरहेको माछापुच्छ्रे बैकले विशेषगरी डिजिटल बैंकिङ्गमा नयाँनयाँ खोज र...बाँकी

    एनआईसी एशिया बैंकका ग्राहकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्नसक्ने

    काठमाडौं । एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सकिने सहज सुविधाको शुभारम्भ गरेको छ । बैंकले ग्राहकहरुलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी डेबिट कार्ड हराए वा...बाँकी

    बैंक अफ काठमाण्डूले गहना खरिदमा किस्ताबन्दी सेवा

    काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना क्रेडिट कार्ड बाहक ग्राहकलाई ‘भ्यालेन्टाइन डे’ को अवसरमा गरगहना खरिदको लागि इएमआई सुविधा ल्याएको छ । बैंकले बालाजी डाईमण्ड, बिशाल बजार र बालाजी डाईमण्ड एण्ड ज्वेलर्स, लबिम मलसँगको सहकार्यमा...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको प्रस्तावित लाभांश पारित

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रस्तावित लाभांश पारित भएको छ । माघ २८ गते सम्पन्न बैंकको १५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको ४.५० प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै बैंकका सेयरधनीले गत आव २०७६/०७७...बाँकी

    सिदार्थ बैंकका ग्राहकले सिदार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटिमा छुट पाउने

    काठमाडौं । सिदार्थ बैंक र काठमाडौंको तिनकुनेस्थित सिद्घार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटिबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सो सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख रविन मल्ल र सिद्घार्थ बिजनेश ग्रुप...बाँकी

    सनराइज बैंकको सीईओमा सुमन शर्मा नियुक्त

    काठमाडौं । सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले शर्मालाई बुधबार बैंकको सीईओमा नियुक्त गरेको हो । यसअघि माछापुच्छ«े बैंकको सीईओका रुपमा काम गरिसकेका शर्माले बुधबार...बाँकी

    राष्ट्रिय वाणिज्य बैंक लि.को १५औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट बुधबार सम्पन्न भएको छ । साधारण सभाले ४.५० प्रतिशत लाभांशसहितको आ.व. २०७६÷०७७ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ । बैंक...बाँकी