News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    एभरेष्ट इन्स्योरेन्ससहित एक लघुवित्तको बोनस सेयर सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एभरेष्ट इन्स्योरेन्ससहित एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । आज (असार २४ गते) मात्रै एभरेष्ट इन्स्योरेन्स कम्पनी र सिभिल लघुवित्तको कूल ९ लाख ५८ हजार ६२० कित्ता बोनस...बाँकी

    लक्ष्मीको १३०औं शाखा बुढानिलकण्ठको गणेश चोकमा

    काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १३०औं शाखा बुढानिलकण्ठ–६ स्थित गणेश चोकमा सञ्चालनमा ल्याएको छ । बैंकको यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवाका...बाँकी

    माछापुच्छ्रे बैंकले असार ३१ गतेदेखि ऋणपत्र जारी गर्ने

    काठमाडौं । माछापुच्छ्रे बैंकले आगामी असार ३१ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले सो दिन ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामको एक हजार रुपैयाँ दरको ३० लाख थान ऋणपत्रको...बाँकी

    अजोड इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । अजोड इन्स्योरेन्सले आज (असार २१ गते) तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीले सीटीसी मल सुन्धारामा रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीको कर्मचारी र...बाँकी

    जनरल इन्स्योरेन्सको द्वयसञ्चालकमा ज्ञवाली र बन्जाडे निर्वाचित

    काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा सरस्वती गौतम ज्ञवाली र अमृत बन्जाडे निर्वाचित भएका छन् । असार २१ गते सम्पन्न कम्पनीको तेश्रो वार्षिक साधारणसभाले सञ्चालकमा दुई जनालाई निर्वाचित गरेको हो । सभाले सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष पुडासैनीले लिए शपथ

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले पद तथा गोपनीयताको शपथ लिएका छन् । संचालक समितिका नवनियुक्त अध्यक्ष पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३...बाँकी

    ग्लोबल बैंकले नौकुण्ड गाउँपालिकाका कृषकलाई सहुलियत कर्जा

    काठमाडौं । ग्लोबल आइएमई बैंक र नौकुण्ड गाउँपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको नौकुण्ड शाखाका प्रबन्धक रमेश पनेरु र नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वु...बाँकी

    ज्योति विकास बैंकले रेबानका व्यवसायीलाई बिना धितो कर्जा दिने

    काठमाडौं । ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसियेसन नेपालबीच सहकार्यको लागि सम्झौता भएको छ । रेबानमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता...बाँकी

    कामना सेवा विकास बैंकको दुम्किबास शाखा स्थानान्तरण

    काठमाडौं । कामना सेवा विकास बैंकको नवलपरासी जिल्ला विनयी त्रिवेणी गाउंँपालिका वडा नं. १ दुम्किबासस्थित शाखा कार्यालय स्थानान्तरण भएको छ । हाल सञ्चालित भवनदेखि करिब ५० मिटर उत्तरतर्फ न्यू विशाल पुस्तक पसलको ठिक अगाडिको भवनमा...बाँकी

    सेञ्चुरी कमर्शियल बैंकका सीईओ गौतमले दिए राजीनामा

    काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तुलसीराम गौतमले राजीनामा दिएका छन् । सीईओ गौतमले असार २० गते बसेको सञ्चालक समितिको बैठक समक्ष राजीनामा दिएका हुन् । यससँगै उनको राजीनामा समितिमा विचाराधिन रहेको...बाँकी