News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    कुमारी बैंक र नेपाल ल्याब हाउसबीच सम्झौता

    काठमाडौं । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्योपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेडले, नेपाल ल्याब हाउससँग सम्झौता गरी आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । यस सम्झौता–पत्रमा कुमारी बैंकका मार्केङ्ग प्रमुख नवीन...बाँकी

    बैंक अफ काठमाण्डूका ग्राहकलाई युरोपा फिटनेसमा २५ प्रतिशत छुट

    काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले युरोपा फिटनेस सेन्टरमा २५ प्रतिशत छुट पाउने भएका छन् । बैंक अफ काठमाण्डू र युरोपा फिटनेस सेन्टरबीच सो सम्झौता भएको हो । सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड...बाँकी

    सेञ्चुरी बैंकका ग्राहकलाई सिद्धार्थनगर सिटी अस्पतालमा विशेष छुट

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहक तथा कर्मचारीले सिद्धार्थनगर सिटी अस्पतालको सेवा सुविधामा १० प्रतिशतसम्म पाउने भएका छन् । सो सम्बन्धमा बैंकको भैरहवा शाखा र सिद्धार्थनगर सिटी अस्पतालबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको...बाँकी

    नबिल बैंकका नवनियुक्त सीईओ ढुङ्गानाले सम्हाले पदभार

    काठमाडौं । नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले कार्यभार सम्हालेका छन् । असार १६ गते बैंकको सीईओमा नियुक्त भएका ढुङ्गानाले असार १७ गते शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेका हुन् । बैंकिङ्ग क्षेत्रको...बाँकी

    शाखा विस्तारमा पनि नम्बर वान बन्यो ग्लोबल, पुग्यो ७७ जिल्लामै

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पा जिल्ला ठुलीभेरी नगरपालिका–३, दुनै बजारमा २८९ औ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । डोल्पाको दुनैमा नयाँ शाखा स्थापनासँगै ग्लोबल आइएमई बैंक नेपालको ७७ जिल्लामा शाखा...बाँकी

    नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकका कर्मचारीको हैसियत बराबर

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकका कर्मचारीको हैसियत बराबर हुने सहमति भएको छ । दुई बैंकबीच मर्जरमा जाने सम्झौता भएसँगै बैंकका कर्मचारीको पदीय हैसियत पनि बराबर हुने सहमति भएकाे हाे । नेपाल इन्भेष्टमेन्ट...बाँकी

    गरिमा बैंकले दियो ट्राफिक प्रहरीलाई जनचेतनामूलक सामग्री

    काठमाडौं । गरिमा विकास बैंकले ट्राफिक प्रहरीलाई जनचेतनामूलक सामग्री हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बिहीबार ट्राफिक प्रहरी बृत जनसेवा न्यूरोडलाई जनचेतनामूलक सामग्री हस्तान्तरण गरेको हो । बढ्दो ट्राफिक समस्या तथा...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले आयल निगमलाई ३% ब्याजमा दियो ३ अर्ब ऋण, सरकार जमानी

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आयल निगमलाई ३ प्रतिशत ब्याजदरमा ३ अर्ब रुपैयाँ ऋण दिएको छ । बैंकले अहिले बजारमा चलेको भन्दा धेरै कम ब्याजदरमा आयल निगमलाई कर्जा लगानी गरेकाे हाे । निगमले राष्ट्रिय वाणिज्य...बाँकी

    गोर्खाज फाइनान्सको चार नयाँ योजना, बचत गरेको रकम ९ वर्षमा तेब्बर

    काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले चार वटा आकर्षक निक्षेप योजनाहरु सार्वजनिक गरेको छ । गोर्खाज फाइनान्स लिमिटेडमा विशेष गोर्खाज बचत खाता खोल्दा दिर्घरोग बीमा तथा दुर्घटना बीमाको सुविधा पाउनुको साथै निशुल्क मोबाइल बैकिङ्ग, निशुल्क एटिएम,...बाँकी

    “सेञ्चुरी डिबेन्चर २०८८” को सूचीकरणसम्बन्धी सम्झौता

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबीच १० वर्ष अवधि तथा वार्षिक १०.५०% व्याजदर भएको “सेञ्चुरी डिबेन्चर २०८८” डिबेन्चर ऋणपत्र २०८८ को सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । सेञ्चुरी कमर्सियल...बाँकी