News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    एलआइसीले मृतक किशोरी लाल शाहको परिवारलाई दाबी भुक्तानी

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन ‘एलआसी’ले मृतक किशोरी लाल शाह कलबारको परिवारलाई १४ लाख ४२ हजार रुपैयाँको दाबी भुक्तानी गरेको छ । कम्पनीको सिमरा शाखा कार्यालयले मृतकको छोरा राकेश कुमार गुप्तालाई चेकमार्फत भुक्तानी दिएको हो...बाँकी

    गरिमा विकास बैंकद्वारा नयाँ कर्जा सुविधाहरु सार्वजनिक

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनीतिलाई थप प्रभावकारी बनाउन नयाँ कर्जा सुविधाहरु सार्वजनिक गरेको छ । बैंकले नयाँ कर्जा सुविधाहरुअन्तर्गत ‘Garima Easy...बाँकी

    बैंक अफ काठमाण्डू र खल्ती डिजिटल वालेटबीच सम्झौता

    काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले ‘खल्ती’ डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा सिधै बैंकबाट भुक्तानी सुविधाको साथमा १ सय रूपैयाँ बोनस पाउने भएका छन् । लिंक १ मिनेट भन्दा कम समयमा गर्न सकिने...बाँकी

    सिद्धार्थ बैंकको सञ्चालक समितिमा पाँच जना निर्वाचित

    काठमाडौं । सिद्धार्थ बैंकको प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ । माघ १६ गते सम्पन्न बैंकको १९औं वार्षिक साधारण सभाले १२ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी सो मात्राको लाभांश पारित गरेको हो...बाँकी

    नबिल बैंकको फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु

    काठमाडौं । नबिल बैंकले काठमाडौं कुलेश्वरको फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । शुक्रबार बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही फलफूल खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी...बाँकी

    एनएमबिको ग्राहकले क्युआर कोडबाट तरकारी बजारमा कारोबार गर्नसक्ने

    काठमाडौं । एनएमबि बैंकको ग्राहकले क्युआर कोडबाट बल्खु तरकारी बजारमा कारोबार गर्नसक्ने भएका छन् । बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित बल्खु तरकारी बजार क्षेत्रमा क्युआरमार्फत भुक्तानीको सुरुवात गरेको हो । शुक्रबार बैंकले एक कार्यक्रमा...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले खल्ती डिजिटल वालेटमार्फत राजस्व तिर्ने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले खल्ती डिजिटल वालेटमार्फत सबै सरकारी कर तथा राजस्व भुक्तानी गर्न सक्ने भएका छन् । खल्तीले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा मोवाइल एपबाटै राजस्व तिर्ने ब्यवस्था मिलाएको हो । राष्ट्रिय वाणिज्य...बाँकी

    सनराइज बैंकले गैरीधारा चोकमा ट्राफिक लाईट स्थापना

    काठमाडौं । सनराइज बैंकले आफ्नो प्रधान कार्यालय अगाडि गैरीधारा चोकमा सेमी प्रोटेबल ट्राफिक लाईटको स्थापना गरेको छ । सो लाइटको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, ट्राफिक प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र...बाँकी

    चन्द्रागिरी हिल्सको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

    काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले ग्लोबल आइएमई क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । कम्पनीको सेयर रजिष्ट्रारसम्बन्धी कार्य गर्नको लागि उक्त क्यापिटललाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको हो । सो सम्बन्धमा ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय...बाँकी

    महालक्ष्मी विकास बैंकद्वारा माउन्ट केटू आरोहण समूह सम्मानित

    काठमाडौं । महालक्ष्मी विकास बैंकद्वारा माउन्ट केटू आरोहण समूहलाई ५ लाख नगद पुरस्कारसहित सम्मानित भएको छ । महालक्ष्मी बैंकले पाकिस्तानमा अवस्थित “ज्यानमारा हिमाल” भनेर चिनिने विश्वको दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर) को हिउँदयाममा सफलतापूर्वक...बाँकी