News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, व्यापार व्यवसाय, समाचार

    नेपाल बैंकका ग्राहक तथा कर्मचारीले आगन्तुक रिसोर्टमा १५ प्रतिशत छुट पाउने

    काठमाडौं । नेपाल बैंकका कर्मचारी तथा ग्राहकले आगन्तुक रिसोर्टमा फुड एण्ड बिभरेजको बिल भुक्तानी गर्दा छुट पाउने भएका छन् । बनेपा–६ भ्यूटावर मार्ग गोसाईस्थानमा रहेको आगन्तुक रिसोर्टमा बैंकका ग्राहकले कार्ड अथवा मोबाइल बैंकिङ्ग मार्फत बिल...बाँकी

    सनराइज बैंकको थप दुई शाखारहित बैंकिङ्ग सेवा सुरु

    काठमाडौं । सनराइज बैंकले रामेछाप जिल्लाको मन्थली नगरपालिका–११, सावाडाँडा, गेलु र उमाकुण्ड गाउँपालिका–७, भुजिमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो दुई शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६८ पुगेको...बाँकी

    नेपाल इन्स्योरेन्सद्वारा तीनदिने कृषि बीमा अभिकर्ता तालिम

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले माघ १५ गतेदेखि १७ गतेसम्म कन्चनपुरको महेन्द्रनगरमा तीन दिने कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कार्यक्रममा दार्चुला, बैतडी, कन्चनपुर र डडेलधुरा जिल्लाका सहकारी संस्थाहरुलगायत स्थानीय कृषक,...बाँकी

    ब्रोडवे इन्फोसिसलाई बेस्ट आईटी लर्निङ सेन्टर अवार्ड प्राप्त

    काठमाडौं । ब्रोडवे इन्फोसिसले नेपालको बेस्ट आईटी लर्निङ सेन्टर अवार्ड जितेको छ । ब्रोडवेले आईटिमा रुची राख्नेहरुलाई जाभा, पाइथन, डिजिटल मार्केटिङजस्ता विविध विषयमा तालिम प्रदान गर्दै आएको छ । बेलायतको विजनेस म्यागेजिन एप्याक इन्साइडरले प्रदान...बाँकी

    महालक्ष्मी लाईफको नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम सम्पन्न

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको ‘नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम’ पोखरामा सम्पन्न भएको छ । यही माघ १६ र १७ गते सम्पन्न उक्त कार्यक्रममा मेचीदेखि महाकालीसम्मका शाखा र उपशाखामा कार्यरत सक्रिय १ सय ८५ जना...बाँकी

    सिद्धार्थ बैंकका अध्यक्ष केडियाले पद तथा गोपनीयताको सपथ लिए

    काठमाडौं । सिद्धार्थ बैंकका अध्यक्ष मनोजकुमार केडियाले पद तथा गोपनीयताको सपथ लिएका छन् । गत माघ १६ गते अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन भएका केडियाले नयाँ कार्यकालको लागि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष सपथ...बाँकी

    मुक्तिनाथ बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न छिमेकी मुलुक चीनको प्रख्यात भुक्तानी सेवा ‘वीच्याट–पे’ सँग साझेदारी गरेको छ । उक्त सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्गले हस्ताक्षर...बाँकी

    गरिमा विकास बैंकद्धारा ‘मेरो शेयर बचत खाता’ सार्वजानिक

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले शेयर मार्केटलाई साधारण जनताको पहुँचसम्म पुर्याउन ‘मेरो शेयर बचत खाता’ सार्वजनिक गरेको छ । यो खाताअन्तर्गत ग्राहकहरुले न्युनतम रु. ५००...बाँकी

    प्रभु लाइफद्वारा ५० लाख मृत्यु दाबी भुक्तानी

    काठमाडौं । महोत्तरी जिल्ला हतिसर्वाका सुरेशप्रसाद यादवले प्रभु लाइफ इन्स्योरेन्स लि.सँग जीवन बीमा गर्नुभएकोमा निजको मृत्यु भई निज बिमीतकी श्रीमती अनुराधाकुमारी यादवलाई जीवन बीमा मृत्यु दाबीबापत रु. ५० लाख भुक्तानी गरिएको व्यहोरा कम्पनीले जनाएको छ...बाँकी

    ज्योति लाइफको एक अर्ब ४४ करोड रुपैयाँको बीमा शुल्क आर्जन

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा १० करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको यही अवधिको तुलनामा कम्पनीले ५६.५६ प्रतिशतले नाफा बढाएको हो । गत वर्षको...बाँकी