News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    ज्योति विकास बैंकको साधारण सभा माघ १४ गते हुने

    काठमाडौं । ज्योति विकास बैंकले १३औं वार्षिक साधारणसभा माघ १४ गते बोलाएको छ । बैंकको सञ्चालक समितिको आइतवार बसेको बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा हुने बैंकले जनाएको...बाँकी

    राष्ट्रिय वाणिज्य बैंक, एनसिएचएल र आइएमई डिजिटल सोलुसनबीच त्रिपक्षीय सम्झौता

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक एनसिएचएल र आइएमई डिजिटल सोलुसनबीच त्रिपक्षीय सम्झौता भएको छ । राष्ट्रिय वाणिज्य बैंकले संकलन गर्दै आइरहेको सरकारी कर तथा राजस्व पीएसपीमार्फत संकलन गर्ने बिषयमा सम्झौता भएको हो । उक्त त्रिपक्षीय...बाँकी

    सगरमाथा ईन्स्योरेन्सका कर्मचारीले सिद्वार्थ विजनेश गु्रपको होटलमा छुट पाउने

    काठमाडौं । सगरमाथा ईन्स्योरेन्स कम्पनीमा बीमा गरी भीआइपी कार्ड लिएका बीमित, बीमितका परिवार, सगरमाथा इन्स्योरेन्स कम्पनीका कर्मचारी र सञ्चालक तथा उनका परिवारले सिद्वार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीकोमा छुट पाउने भएका छन् । ईन्स्योरेन्स कम्पनीका कर्मचारी...बाँकी

    सनराइज बैंकको थप तीन शाखारहित बैंकिङ्ग सेवा सुरु

    काठमाडौं । सनराइज बैंकले उदयपुर र ओखलढुंगा जिल्लामा नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा सञ्चालनसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६६ पुगेको छ । बैंकले शुक्रबार त्रियुगा नगरपालिका–४ बगाहा...बाँकी

    गोर्खाज फाइनान्सको नाफा बढ्यो

    काठमाडौं । गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा खुद नाफा १७८ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ६ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको फाइनान्सले चालु आवको सो अवधिमा...बाँकी

    इन्भेष्टमेण्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सको एकीकृत कारोबार सुरु

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीसँग आइतबारदेखि एकीकृत कारोबार सुरु गर्ने घोषणा गरेको छ । उक्त संयुक्त कारोबार बैंकको घन्टाघर, बिर्तामोड र गाईघाटको तीन शाखाबाट सञ्चालन गरिने बैंकले जनाएको छ । यसरी...बाँकी

    सिटिजन्स बैंक र वन डे थ्रिडी आर्ट रेष्टुरेन्टबीच सम्झौता

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले वन डे थ्रिडी आर्ट रेष्टुरेन्टमा विशेष छुट पाउने भएका छन् । बैंक र काठमाडौंको कुमारीपाटीस्थित वन डे थ्रिडी आर्ट रेष्टुरेन्टबीच सिटिजन्स बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकलाई रेष्टुरेन्टको सेवा...बाँकी

    गरिमा विकास बैंकद्धारा “स्मार्ट टेलर”को सुरुवात

    काठमाडौं । गरिमा विकास बैंकद्धारा “स्मार्ट टेलर”को सुरुवात भएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमाखविकास बैंक लिमिटेडले आफ्नो डिजिटल बैकिङ्गलाई थप प्रभावकारी बनाउँदै विना चेकबुक मोबाईल बैकिङ्गमार्फत शाखामा उपलब्ध...बाँकी

    हिमालयन बैंक र ईस्टर्न एजेन्सीबीच फाइनान्स सम्झौता

    काठमाडौं । हिमालयन बैंक र बतास अर्गनाईजेशन अन्तर्गत रहेको ईष्टर्न एजेन्सी प्रालिबीच फाइनान्स सम्झौता भएको छ । आयसर ब्राण्डका विभिन्न मोडलका बस, ट्रक र टिप्परहरु खरिद गर्ने ग्राहकहरुलाई सर्वसुलभ ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध गराउन दुई...बाँकी

    ग्लोबल बैंकको नगदरहित भुक्तानी कार्यक्रम सुरु

    काठमाडौं । ग्लोबल आइएमई बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ललितपुर जिल्लाको नख्खु बजार क्षेत्रमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानी प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार नख्खु क्षेत्रमा रहेका...बाँकी