News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    सिटिजन लाइफको व्यवसायमा छलाङ

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आ.व. २०७७÷०७८ को दोस्रो त्रैमासिक (पौष मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार कम्पनीले आफ्नो व्यवसाय बृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सोमा १३० प्रतिशतले...बाँकी

    ग्लोबल आइएमई बैंकको नयाँ शाखा दाङ्गको लमहीमा

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले दाङ्गको लमहीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमबीच शाखाको औपचारिक उद्घाटन...बाँकी

    सिटिजन्स बैंकका ग्राहकहरुलाई त्रिपुरा रिसोर्टमा विशेष छुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकहरुले कालिन्चोकस्थित त्रिपुरा रिसोर्टमा विशेष छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच आइतबार विभिन्न सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट,...बाँकी

    मेगा बैंकले तयारी पोशाक व्यवसायीहरुलाई सहुलियतपूर्ण कर्जाको लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउने

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडद्वारा तयारी पोशाक व्यवसायीहरुलाई सहुलियतपूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने भएको छ । सो सम्बन्धी मेगा बैंक नेपाल लिमिटेडका तर्फबाट प्रमुख, साना तथा मझौला कर्जा जनक भट्टराई, मेगा...बाँकी

    कुमारी बैंकले कुमारी स्मार्टमार्फत आन्तरिक रेमिट्यान्स पठाउन सकिने

    काठमाडौं । कुमारी बैंकले आफ्नो मोबाइल बैकिङ्ग एप्लिकेसन कुमारी स्मार्टमार्फत नै आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने व्यवस्था ल्याएको छ । रेमिटकर्ताले प्रापकको नाम र मोबाईल नम्बरको आधारमा देशव्यापी जसलाई पनि रेमिट्यान्स पठाउन सक्नेछन् । रेमिट रकम...बाँकी

    डिलर दाईको डिस्काउण्ट अफर ८८ जना ग्राहकले जिते

    काठमाडौं । डिश होमले ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको डिश होममा डिलर दाइको डिस्काउण्ट अफर ८८ जना ग्राहकले जितेका छन् । अफर जित्ने ८८ जना ग्राहकले नगद एक लाखका...बाँकी

    ज्योति बैंकले बीमा पोलिसी धितो राखेर कर्जा दिने

    काठमाडौं । ज्योति विकास बैंकले बीमा पोलिसी खरिद गरेकै भोलिपल्ट कर्जा दिने स्किम ल्याएको छ । बैंकले सरेण्डर भ्यालुको ९० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने सहायक महाप्रबन्धक रामहरी आचार्यले जानकारी दिए । बीमितिले आवधिक र अधिविकर्ष...बाँकी

    सेन्ट्रल फाईनान्सको दस प्रतिशत लाभांश पारित

    काठमाडौं । सेन्ट्रल फाईनान्सको प्रस्तावित १० प्रतिशत लाभांश पारित भएको छ । माघ २३ गते सम्पन्न संस्थाको २४औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै लगानीकर्ताले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट...बाँकी

    सिभिल बैंकको सेयर मूल्य समायोजन

    काठमाडौं । आज (माघ २३ गते) शुक्रबार सिभिल बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ८ प्रतिशत बोनसपछिको मूल्य समायोजन भएको हो । समायोजनपश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २१५ रुपैयाँ रहेको छ ।...बाँकी

    ग्लोबल आईएमई बैंक र एससीटीबीच सम्झौता

    काठमाडौं । ग्लोबल आइएमई बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी)बीच औपचारिक सम्झौता भएको छ । एससीटीले बैंकिङ्ग क्षेत्रका सेवाग्राहीलाई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ्ग पहुँच सजिलै पुर्याउने उद्देश्यले विकास गरेको ओम्नी च्यानल डिजिटल बैंकिङ्ग...बाँकी