News Portal

  • सिभिल बैंकको सेयर मूल्य समायोजन

    आर्थीकसंसार संवाददाता२३ माघ, २०७७
    ५२५ पटक
    २३ माघ, २०७७

    काठमाडौं । आज (माघ २३ गते) शुक्रबार सिभिल बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ८ प्रतिशत बोनसपछिको मूल्य समायोजन भएको हो ।
    समायोजनपश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २१५ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता २३२ रुपैयाँमा किनबेच भएको थियो । यससँगै अबको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता २१५ रुपैयाँदेखि सुरु हुने छ ।

    प्रतिकृया दिनुहोस्