News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    शाइन रेसुङ्गाको नयाँ शाखा पोखरामा

    काठमाडौं । । शाइन रेसुंङ्गा डेभलपमेन्ट बैंकले कास्कीको पोखरामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएको शाइन रेसुंङ्गा बैंकले गण्डकी प्रदेशको राजधानी पोखरामा पहिलो शाखा विस्तार गरेको हो । यौसँगै...बाँकी

    माछापुच्छ्रे बैंकले बाँकेलाई स्मार्ट बनाउने

    काठमाडौं । माछापुच्छ्रे बैंकले बाँके जिल्लाको नेपालगञ्जमै पहिलोपटक औपचारिक कार्यक्रम गरेर एकैदिन चार स्थानमा क्यु.आर. कोड सेवा सुरुवात गरेको छ । बाँके जिल्लालाई स्मार्ट बनाउने उद्देश्यले माछापुच्छ्रे बैंकले एकैदिन नेपालगञ्जमा रहेको सनराईज यातायात, नेपालगञ्जकै न्यूरोडमा...बाँकी

    मुक्तिनाथ विकास बैंकका ग्राहकले दृष्टि आई केयरको सेवामा विशेष छुट पाउने

    काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले दृष्टि आई केयर सिस्टमको सेवामा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना भिषा डेबिट कार्डवाहक ग्राहकलाई थप सेवा दिन दृष्टि आई केयर सिस्टमसँग विभिन्न सेवामा विशेष छुट प्रदान...बाँकी

    ग्लोबल बैंकको दुई नयाँ शाखारहित बैंकिङ्ग सेवा रोल्पामा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले रोल्पाको घोडागाउँ र अरेस बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी दुई शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २ सय ५५ पुगेको छ...बाँकी

    बीओकेको सञ्चालकमा तीन जना निर्वाचित

    काठमाडौं । बैंक अफ काठमाण्डूको सञ्चालक समितिमा तीन जना निर्वाचित भएका छन् । सम्पन्न बैंकको विशेष साधारणसभाले कम्पनीको सञ्चालक समितिमा थप तीन जनालाई निर्वाचित गरेको हो । सभाले गोबिन्दप्रसाद शर्मा, अमृता उप्रेती र मदनलाल जोशीलाई...बाँकी

    सनराइज ब्लूचिप फण्डको आधाभन्दा बढी इकाई दुई दिनमै बिक्री

    काठमाडौं । सनराइज क्यापिटलले बिक्रीमा ल्याएको सनराइज ब्लूचिप फण्डको दोस्रो दिनसम्म इकाई खरिदको लागि कुल इकाईको ५०.६ प्रतिशत इकाई बिक्री भइसकेको छ । क्यापिटलका अनुसार सोमबार साँझसम्ममा २२ हजार जना आवेदकहरुबाट कुल इकाईको ५०.६ प्रतिशत...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले व्यवसायिक कर्जाको अधिकतम प्रिमियम दर घटायो

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २०७७ चैत्र १ गतेबाट लागू हुने गरी सम्पूर्ण व्यवसायिक चालु पुँजी कर्जाको अधिकतम प्रिमियम दर ०.५० प्रतिशतले घटाएको छ । बैंकले नयाँ तथा पुराना ग्राहकहरुको लागि व्यवसायिक कर्जामा रहेको...बाँकी

    कुमारी बैंक र मेरिना इम्पेक्सबीच सम्झौता

    काठमाडौं । कुमारी बैंक र मेरिना इम्पेक्सबीच सम्झौता भएको छ । बैंक र इम्पेक्सबीच मेरिना इम्पेक्सबाट प्रदान गरिने सिलाइसम्बन्धी सेवामा बैंकका डेबिट÷क्रेडिट कार्डवाहकलाई छुट दिने सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट मार्केटिङ प्रमुख नवीनमुनि...बाँकी

    बजेट निर्माणका आधार र मार्गदर्शन प्रस्तुत सिलिङ्गभित्र रहेर बजेट प्रस्ताव गर्न अर्थ मन्त्रालयद्वारा मन्त्रालयहरुलाई आग्रह

    काठमाडौं । अर्थमन्त्रालयले आर्थिक वर्ष २०७८÷७९ को बजेट निर्माणका आधार र मार्गदर्शनबारे जानकारी गराउँदै पूर्व निर्धारित समयमा सिलिङ्गभित्र रहेर बजेट प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह गरेको छ । सरकारका मुख्य सचिव, सचिवहरु, राष्ट्रिय योजना आयोगका सदस्यसहित...बाँकी

    सिन्धु बैंकको डीसीईओमा रामकुमार गिरी नियुक्त

    काठमाडौं । सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा रामकुमार गिरीलाई नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले चैत २ गतेदेखि लागू हुने गरी बैंकको डीसीईओ पदमा गिरीलाई नियुक्त गरेको हो । नवनियुक्त डीसीईओ...बाँकी