News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    आईएमई जनरल इन्स्योरेन्सले वार्षिक साधारणसभा बोलायो

    काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले आगामी बैशाख १२ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले सो दिन १० बजे काठमाडौंको नक्सालस्थित केन्द्रीय कार्यालयमा आफ्नो २३औं वार्षिक साधारणसभा बोलाएको हो । कम्पनीले सभामा लाभांश पारित...बाँकी

    ओखलढुंगामा नेपाल बैंकको क्युआर कोड सेवा

    काठमाडौं । ओखलदुंगामा नेपाल बैंक लिमिटेडले आफ्नो क्युआर कोड सेवा वितरण सुरु गरेको छ । नेपाल राष्ट्र बैंकको अभियानको रुपमा रहेको आधुनिक सेवा क्युआर कोड विस्तारमा साथ दिँदै नेपाल बैंक लिमिटेड ओखलढुंगा शाखाले क्युआर कोड...बाँकी

    एनआईसी एशिया बैंकको नयाँ वर्षमा २० प्रतिशत छुट दिँदै नगद फिर्ता योजना

    काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ वर्ष २०७८ को अवसरमा विभिन्न छुटको योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकलाई लक्षित गर्दै डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको छुट तथा नगद फिर्ताको योजना सार्वजनिक गरेको हो । उक्त...बाँकी

    नेपाल टेलिकमले नयाँ वर्ष २०७८ को अवसरमा स्प्रिङ अफर सार्वजनिक

    काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी विभिन्न प्याकेज सहितको स्प्रिङ अफर (Spring Offer) सार्वजनिक गरेको छ । यस अफर अन्तर्गतका सेवाहरु २०७७ चैत ३१ गतेदेखि ९० दिनसम्म उपयोग...बाँकी

    सिटिजन्सका ग्राहकले किङ्स लाउञ्जमा विशेष छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले दरबारमार्गस्थित किङ्गस लाउञ्जमा विशेष छुट पाउने भएका छन् । बैंक र लाउञ्जबीच सिटिजन्स बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने सम्झौता भएको हो । यो सम्झौतापश्चात सिटिजन्स बैंकका कार्डबाहकहरु किङ्गस् लाउञ्जमामा...बाँकी

    कुमारी बैंकको तरकारी बजार पशुपति एग्रो मार्टमा क्युआर सेवा

    काठमाडौं । कुमारी बैंक शान्तिनगरस्थित तरकारी तथा फलफूल बजार, पशुपति एग्रो मार्टमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ । बैंकका संचालक समितिका अध्यक्ष अमिरप्रताप राणाको सभापतित्व तथा पशुपति एग्रो...बाँकी

    नेपाल एसबिआई बैंकको ‘कर्पोरेट–पे’ सेवा सुरु

    काठमाडौं । नेपाल एसबिआई बैंकले संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गरेको छ । जसको लागि बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको हो । सो सम्झौतापत्रमा नेपाल...बाँकी

    मेगा बैंकको क्यूआर कोड सेवा धनगढीको विद्युतीय रिक्सामा

    काठमाडौं । मेगा बैैंक नेपालको क्यूआर कोड सेवा धनगढीका विद्युतीय रिक्सा चालकहरुले पाएका छन् । विद्युतीय रिक्सा चालक मजदुर संघसँगको सम्झौता बमोजिम मेगा बैंकले कैलालीको धनगढीमा क्यूआर कोडबाट यात्रुहरुले भाडा भुक्तानी गर्न मिल्ने प्रबन्ध मिलाएको...बाँकी

    मिर्मिरे लघुवित्तद्वारा सचेतनामूलक कार्यक्रम सम्पन्न

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्कास्थित राष्ट्रिय माध्यमिक विद्यालयमा यौन हिंसा, लागू पदार्थ दुव्र्यसनी, ट्राफिक नियमका विषयमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कक्षा ९ र १० का...बाँकी

    जनउत्थान लघुवित्तले ११औं वार्षिकोत्सव सम्पन्न

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले चैत २७ गते आफ्नो ११ औं वर्षिकोत्सव मनाउँदै संस्थाका अध्यक्ष बाबुराम विश्वकर्माले ११औं वर्षसम्मको निरन्तर यात्रामा विभिन्न चुनौती, आरोहअवरोहहरुका बीच पनि संस्थाको सफल सञ्चालन, संस्थाको उद्देश्य पूरा गर्न...बाँकी