News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, राष्ट्रिय, समाचार

    प्रभु बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सिटौलाको पदभार ग्रहण

    काठमाडौं । आज मिति २०७८÷०१÷०५ गतेका दिन प्रभु बैंक लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष लिलाप्रकाश सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भई आजै बैंकको सञ्चालक समितिको २०९औं बैठकको...बाँकी

    रुरु जलविद्युत परियोजनाले एनआईबिएल एस क्पापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त

    काडमाडौं । हालै मात्र साधारण शेयर निष्काशन सम्पन्न गरेको रु रु जलविद्युत परियोजनाले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई आफनो शेयर रजिष्ट्रार नियुक्त गरेको छ । मिति २०७८ बैशाख ५ गते आइतबार रु रु जलविद्युत परियोजना लिमिटेड...बाँकी

    पोखरामा सञ्चालनमा आयो अत्याधुनिक सीटी स्क्यान सेवा

    काठमाडौं । उपत्यका बाहिर गण्डकी प्रदेशमा पहिलो पटक २५६ स्लाइसको सीटी स्क्यानको सुविधा विधिवत रुपमा सञ्चालनमा आएको छ । पोखरा र गण्डकी प्रदेशका विरामीहरुलाई सहज र सुलभ गुणस्तरीय र सस्तो हिसावले विभिन्न रोगहरु पत्ता लगाउन...बाँकी

    एनआईसी बैंकको मोबाइल एपमा अब कष्टमर केयर सेवा

    काठमाडौं । अब एनआइसी एसिया बैंकको एपमार्फत कष्टमर केयरको सेवा पनि पाइने भएको छ । डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रही नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको बैंकले अब एपमार्फत नै कष्टमर केयर सेवा...बाँकी

    कामना सेवा बैंकको नाफा १७२ प्रतिशतले बढ्यो

    काठमडौं । कामना सेवा विकास बैंकको नाफा १७२ प्रतिशतले बढेको छ । विकास बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थाको नाफा एक वर्षको अवधिमा १७२ प्रतिशत अर्थात ३६ करोड ७७...बाँकी

    एनआईबिएल समृद्धि फण्ड–२ सञ्चालन गर्न इन्भेष्टमेन्ट बैंकले पायो बोर्डबाट अनुमति

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने चौथाें योजनाको रुपमा ‘एनआईबिएल समृद्धि फण्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको छ । यस योजनाको आकार १ अर्ब...बाँकी

    अजोड इन्स्योरेन्सको एक अर्ब रुपियाँभन्दा बढी बीमाशुल्क आर्जन

    काठमाडौं । अजोड इन्स्योरेन्सले नौ महिनामा एक अर्ब रुपियाँभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म एक अर्ब रुपियाँ भन्दा बढी बीमाशुल्क आर्जन गरेको हो । सामाजिक सञ्जालमार्फत कम्पनीका प्रमुख...बाँकी

    मेगाको जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी बजारमा क्युआर कोड सेवा सुरु

    काठमाडौं । मेगा बैंक नेपाल काठमाडौंको जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफुल बजारमा क्यूआर कोड सेवा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल र मेगा बैंक नेपालकी प्रमुख...बाँकी

    कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार सांसदलाई एमालेको कारबाही

    काठमाडौं । नेकपा एमालेको संसदीय दलले कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ (संसदीय दलको ह्वीप उल्लंघन) गर्ने चार जना सांसदलाई कारबाहीका लागि सिफारिस गरेको छ । प्रकाश ज्वाला, नन्दसिंह बूढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई कारबाही गर्ने...बाँकी

    पवित्र वागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकको क्यु.आर कोड सेवा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने गराउने मुख्य उद्देश्य तथा आम नागरिक माझ डिजिटल बैंकिङ्ग सेवाको पहुँच विस्तार गर्ने अभियान सञ्चालन गरिरहेको माछापुच्छ्रे बैंकले नेपालगञ्जको पवित्रस्थल वागेश्वरी मन्दिरमा क्यु.आर.कोड सेवा...बाँकी