News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    ग्रीन डेभलपमेण्ट बैंकको साधारणसभा सम्पन्न

    काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकको साधारणसभा सम्पन्न भएको छ । सभाले ३ दशमलव ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव २० प्रतिशत नगद लाभाशं पारित गरेको हो । उक्त सभा पोखराको होटल...बाँकी

    मनकामना केबलकार सोमबारदेखि पुनः सञ्चालनमा आउँदै

    काठमाडौं । मनकामना केबुलकार मर्मतसम्भार पश्चात एक दिनअगावै अर्थात आगामी सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । केबुलकारले जारी गरेको सूचनामा केबलकार चैत्र ३१ गते मंगलबारसम्मको लागि बन्द गरिने भनिएको थियो । मनकामना दर्शन प्रालिले...बाँकी

    एनआईसी एशियाका सीईओ रोशन कुमार न्यौपानेले पाए ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण

    काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण पाएका छन् । चैत २७ गते राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित सुशोभन समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विभूषण प्रदान गरेकी हुन्...बाँकी

    सानिमा बैंकको नयाँ अफर, दराजबाट सामान किन्दा २० प्रतिशतसम्म छुट पाइने

    काठमाडौं । सानिमा बैंकले ‘नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर’ योजना सार्वजनिक गरेको छ । बैंकले नयाँ वर्ष २०७८ को अवसरमा उक्त अफर सार्वजनिक गरेको हो । अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकले...बाँकी

    बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा माछापोखरीको तरकारी बजारमा

    काठमाडौं । बैंक अफ काठमाण्डूले बजार विकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजारमा डिजिटल भुक्तानी (क्युआर कोड) सेवा सुरु गरेको छ । उक्त सेवाको उद्घाटन आज (चैत २७ गते) शुक्रबार एक औपचारिक कार्यक्रमकाबीच नेपाल...बाँकी

    राष्ट्रिय बीमा संस्थानको बीमाशुल्क अनलाइनबाटै तिर्न सकिने

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्नसक्ने गरी सम्झौता गरेको छ । सम्झौता पत्रमा राष्ट्रिय बीमा संस्थानका तर्फबाट संस्थाका प्रशासक कविप्रसाद पाठक र...बाँकी

    ज्योति लाईफ इन्स्योरेन्सद्वारा भक्तपुर नगरपालिकाका कर्मचारीको मृत्यु दावी भुक्तानी

    काठमाडौं । ज्योति लाईफ इन्सुरेन्सले भक्तपुर नगरपालिकाका कर्मचारी स्वर्गीय रामकृष्ण नायजुको मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले सामुहिक म्यादी जीवन बीमा दावी भुक्तानी बापतको ५ लाख ५० हजार रुपैयाँ स्व. नायजुका श्रीमती रमा नायजुलाई...बाँकी

    नेपाल इन्स्योरेन्सको ७२औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । नेपाल इन्स्योरेन्सको प्रस्तावित १० प्रतिशत लाभांश पारित भएको छ । आज (चैत २७ गते) सम्पन्न कम्पनीको ७२औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै कम्पनीका सेयरधनीले गत आर्थिक वर्षको...बाँकी

    नेपाल एग्रो लघुवित्तको निमित्त सीईओमा नयन देवकोटा

    काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा नयन देवकोटा नियुक्त भएका छन् । चैत २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई कामू सीईओमा नियुक्त गरेको हो । बैठकले अर्काे प्रमुख...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकद्वारा नेपाल प्रहरी अस्पताललाई क्युआर कोड र पिआएस मेसिन हस्तान्तरण

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाल प्रहरी अस्पतालको ३७औं वार्षिकोत्सवको अवसरमा अस्पताललाई क्युआर कोड र पिआएस मेसिन हस्तान्तरण गरेको छ । प्रहरी महानिरिक्षक शैलेस थापा क्षेत्रीको समुपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी अतिरिक्त...बाँकी