News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सनराइज बैंकको थप दुई शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

    काठमाडौं । सनराइज बैंकले थप दुई स्थानमा आफ्नो शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका–६ को ठुलादुर्लुङ र सप्तरी जिल्लाको खड्क नपा–११ को बनौलीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो...बाँकी

    ग्लोबल आइएमई र स्पर्श लघुवित्तको एकीकृत कारोबार सुरु

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र स्पर्श लघुवित्त वित्तीय संस्थाको आज (बैशाख ८ गते) देखि एकीकृत कारोबार सुरु भएको छ । स्पर्श लघुवित्तलाई प्राप्ति गरेपश्चात ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार...बाँकी

    मेगा बैंक र भोटेवहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघबीच सम्झौता

    काठमाडौं । मेगा बैंक नेपालले विपन्न वर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरुलाई व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले भोटेबहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत...बाँकी

    प्रभु बैंकको महादेवफाँट शाखा कार्यालय सञ्चालन

    काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७८÷०१÷०८ देखि नुवाकोट जिल्लाको वेलकोटगढी नगरपालिका–७ स्थित महादेवफाँटमा आप्mनो २१४औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको महादेवफाँट शाखा कार्यालयको समुद्घाटन प्रमुख अतिथि...बाँकी

    अजोड इन्स्योरेन्सको सञ्चालकमा पौडेल र सुवेदी निर्वाचित

    काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको सञ्चालकमा पानुदत्त पौडेल र श्रृजना सुवेदी निर्वाचित भएका छन् । आज (बैशाख ७ गते) सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले दुई जनालाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको हो । यससँगै, नवनिर्वाचित दुईजना सञ्चालक...बाँकी

    सिटिजन्स बैंक पन्ध्रौं वर्षमा प्रवेश

    काठमाडौं । नेपालीहरुलाई वित्तीय सेवा सुविधा प्रदान गर्ने उद्देश्यका साथ २०६४ बैशाख ७ गतेदेखि २०औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेसनल चौध वर्ष पूरा गरी पन्ध्रौं वर्षमा प्रवेश गरेको छ । ५६ करोड...बाँकी

    लुम्बिनी विकास बैंकको एकैदिन तीनवटा शाखा उद्घाटन

    काठमाडौं । लुम्बिनी विकास बैंकले देशका विभिन्न ठाउँका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ खोलिएका शाखाहरु दमक नगरपालिका, बिर्तामोड नगरपालिका र कावासोती नगरपालिकामा रहेका छन् । योसँगैं...बाँकी

    अजोड ईन्स्योरेन्सको तेस्रो बार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले आज मिति २०७८÷०१÷०७ गते आफ्नो तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । अजोड इन्स्योरेन्स कम्पनीले २०७७ फागुन मसान्तसम्म प्रधान कार्यालयलगायत सातवटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा...बाँकी

    जसपाको लुम्बिनीमा मन्त्री बनेका चार नेतालाई फिर्ता हुन आग्रह

    काठमाडौं । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिने चार नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी गरी मन्त्री पदको सपथ लिएका विजयबहादुर...बाँकी

    नेपाल एसबिआईको दरबारमार्गस्थित अन्नपूर्ण एटिएम लाउन्जमा एटिएमको उद्घाटन

    काठमाडौं । नेपाल एसबिआई बैंकले दरबारमार्गस्थित अन्नपूर्ण एटिएम लाउन्जमा एटिएमको उद्घाटन गरेको छ । नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा प्रमुख सञ्चालन अधिकृत यादभेंद्र कांतद्वारा संयुक्त...बाँकी