News Portal

  • एनआईसी एशिया बैंकको ऋणपत्र सूचीकरण खारेज

    आर्थीकसंसार संवाददाता२ जेठ, २०७८
    ५८६ पटक
    २ जेठ, २०७८

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एनआईसी एशिया बैंकको ऋणपत्र सूचीकरण खारेज भएको छ । नेप्सेले बैंकको ‘७.२५ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०७७’ को सूचीकरण आज जेठ २ गतेदेखि खारेज गरेको हो ।
    बैंकको जारी गरेको ५० करोड रुपैयाँ बराबरको ५ लाख थान ऋणपत्र गत बैशाख ३१ गतेदेखि परिपक्क भएसँगै नेप्सेले सूचीकृरण खारेज गरेको हो ।

    प्रतिकृया दिनुहोस्