News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    एनबी बैंकद्वारा सरकारलाई ५ हजार भायल रेम्डेसिभिर सहयोग

    काठमाडौं । नेपालमा बढ्दो कोभिड–१९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै नेपाल बङ्गलादेश बैंकले सरकारलाई ५ हजार भायल रेम्डेसिभिर सहयोग गरेको छ । बैंकले आफ्नो विदेशी संस्थापक बङ्गलादेशको आइएफआइसी...बाँकी

    हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकबीच एकआपसमा गाभ्न÷गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैशाख ३० गते नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा हिमालयन बैंकको तर्फबाट अध्यक्ष...बाँकी

    पृथ्वी सुब्बा गुरुङ पुनः गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

    काठमाडौं । पृथ्वी सुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका छन् । नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दावी पेश गरे पनि उनको दावी नपुग्ने भन्दै प्रदेश प्रमुख...बाँकी

    एनएलजी इन्स्योरेन्सको खुद नाफा ३५ प्रतिशतले बृद्धि

    काठमाडौं । एनएलजी इन्स्योरेन्सले चालु आर्थिक पहिलो ९ महिनामा २१ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३५.२२ प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्षको चैत...बाँकी

    सिद्धार्थ बैंकद्वारा कोरोना भाइरस नियन्त्रणका लागि १ करोड ४ लाख रुपैयाँ प्रदान

    काठमाडौं । सिद्धार्थ बैंकले कोरोना भाइरस (कोभिड–१९) को रोकथामका तथा नियन्त्रणका लागि १ करोड ४ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकले सरकारलाई आज (बैशाख २९ गते) बुधबार सो मात्राको सहयोग हस्तान्तरण गरेको हो...बाँकी

    कोरोना संक्रमणबाट पूर्व बैंकर निरज श्रेष्ठको निधन

    काठमाडौं । कोरोना संक्रमणको कारण पूर्व बैंकर निरज श्रेष्ठको निधन भएको छ । श्रेष्ठको बुधबार बिहान निधन भएको हो । मंगलबार राती मात्रै कोरोना संक्रमणको कारण श्रेष्ठको बुबाको निधन भएको थियो । केही समयदेखि संक्रमण...बाँकी

    काठमाडौं उपत्यकामा मात्रै थपिए ३ हजार ९ सय २४ जना कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ९ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार २ सय ५०, भक्तपुरमा २ सय २६ र ललितपुरमा...बाँकी

    नेपाल इन्स्योरेन्सको खुद नाफा र बीमाशुल्क दुबैमा बृद्धि

    काठमाडौं । नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको ९ महिनामा खुद नाफा २६.८८ प्रतिशतले बढाउन सफल भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको सोही...बाँकी

    बीमा कम्पनीहरु जेठ १३ गतेसम्म बन्द हुने

    काठमाडौं । अब बीमा कम्पनीहरु जेठ १३ गतेसम्म बन्द हुने भएका छन् । मंगलबार काठमाडौं ललितपुर र भक्तपुर जिल्ला प्रमुख अधिकारीहरुले बीमा कम्पनीहरु बन्द गर्ने निर्णय गरेसँगै हाल न्युनतम कर्मचारीमार्फत शाखा सञ्चालन गरिरहेका उक्त कम्पनीहरू...बाँकी

    आईएमई जनरल इन्स्योरेन्सको नाफा ७५ प्रतिशतले बृद्धि

    काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ७५.६३ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १० करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु...बाँकी