News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    हिमालयन रिले पुनर्बीमा कम्पनी सञ्चालन गर्ने अनुमति पायो

    काठमाडौं । बीमा समितिले हिमालयन रिलाई पुनर्बीमा कम्पनीको लाइसेन्स दिने भएको छ । हिजो बसेको बीमा समिति संचालक समिति बैठकले हिमालयन रिलाई पुनर्बीमा कम्पनी संचालनको सहमति दिने निर्णय भएको समितिका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए...बाँकी

    एनएमबि बैंकको खाता अनलाईनबाटै कनेक्ट आईपीएसमा भेरीफाई गर्न सकिने

    काठमाडौं । एनएमबि बैंकका ग्राहकले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाईनबाटै सेल्फ भेरिफाई गर्न सक्ने भएका छन् । यस सुविधासँगै बैंकका ग्राहकले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरीफाई गर्नका निम्ति बैंकको शाखा...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र जेठ २५ गतेबाट बिक्री खुला हुने

    राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले यही जेठ २५ गते मंगलबार देखि 8.5% RBBL Debenture, 2083 नामको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब...बाँकी

    एनएमबी बैंकद्वारा जारी ऊर्जा ऋणपत्रमा देखियो आकर्षण

    काठमाडौं । एनएमबि बैंकद्वारा नेपालमै पहिलोपटक ऊर्जा ऋणपत्र जारी गरेकोमा ४ दिनमै मागभन्दा अत्याधिक आवेदन परेको छ । उक्त ऊर्जा ऋणपत्र जेठ ९ गते आईतबारदेखि बिक्री खुल्ला गरिएकोमा पहिलो ४ कार्यदिन भित्रै अत्याधिक आवेदनको कारणले...बाँकी

    मुक्तिनाथ बैंकले ‘गुगल प्लस कोड’ प्रयोगमा ल्यायो

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो सबै कार्यालयहरुको स्थान पहिचान गर्न सहज होस् भन्ने अभिप्रायले गुगल प्लस कोड सार्वजनिक गरेको छ । यो कोड गुगल नक्सामा टाईप गरेमा सो कार्यालय रहेको स्थान सजिलै पहिचान गर्न...बाँकी

    नबिल बैंकको कम्पनी सचिवमा पौड्याल नियुक्त

    काठमाडौं । नबिल बैंकको कम्पनी सचिवमा प्रविण पौड्याल नियुक्त भएका छन् । जेठ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पौडेललाई कम्पनी सचिवमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त कम्पनी सचिव पौडेलले सोही मितिदेखि नै...बाँकी

    प्राइम बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको निरन्तरता

    काठमाडौं । प्राइम कमर्शियल बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठले निरन्तरता पाएका छन् । जेठ १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले अध्यक्ष श्रेष्ठलाई नै निरन्तरता दिएको हो । बैठकले उनलाई निजको सञ्चालक समितिको सदस्यको पदावधि कायम...बाँकी

    अर्थमन्त्री विष्णु पौडेलद्वारा जारी आव २०७८/७९ को बजेटको प्रमुख विशेषताहरु

    सबैको कोरोना संक्रमितको उपचार निःशुल्क काठमाडौं । सरकारले सबै कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने बताएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । त्यसैगरी सरकारले...बाँकी

    सिवाईसी नेपालले शालिग्राम लघुवित्तलाई प्राप्तिको बाटो खुल्ला

    काठमाडौं । सिवाईसी नेपाललाई शालिग्राम लघुवित्त वित्तीय संस्था प्राप्ति गर्नका लागि बाटो खुलेको छ । संस्थाको आज सम्पन्न विशेष साधारण सभाले स्वीकृति दिएसँगै सिवाईसी नेपाललाई शालिग्राम लघुवित्त वित्तीय संस्था प्राप्ति गर्नका लागि बाटो खुलेको हो...बाँकी

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन्...बाँकी