News Portal

  • फरवार्ड लघुवित्तद्वारा अस्पताललाई अक्सिजन सिलिन्डर प्रदान

    आर्थीकसंसार संवाददाता११ जेठ, २०७८
    ७९८ पटक
    ११ जेठ, २०७८

    काठमाडौं । फरवार्ड लघुवित्त वित्तीय संस्थाले कोशी कोभिड अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग गरेको छ । कोडिभ जोखिमको यस्तो संकटमा बिरामीहरुलाई राहत मिलोस् भन्ने उद्देश्यले सहयोग गरेको संस्थाले जनाएको छ ।
    फरवार्डकी अध्यक्ष भगवती चौधरीले कोशी जोनल हस्पिटल प्रशासन प्रमुख नवराज लुईटेललाई ९ थान ठूला अक्सिजन सिलिन्डर हस्तान्तरण गरेकी हुन् ।
    चौधरीका अनुसार कसैको अक्सिजन नपाएर छट्पटिन नपरोस् भन्ने हेतुुले अक्सिजन सिलिन्डर सहयोग गरिएको बताए ।

    प्रतिकृया दिनुहोस्