News Portal

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार, साधारणसभा

    प्राइम लाइफ १३ औं वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी १३औं वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६५ जेठ २२ गतेदेखि जीवन बीमा व्यवसायको शुभारम्भ गरेको थियो । स्थापनाको छोटो समयमै कम्पनीले जीवन बीमा क्षेत्रमा...बाँकी

    कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुन्छौंः उपप्रधानमन्त्री पौडेल

    काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आमनागरिकलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने बताएका छन् । अर्थ मन्त्रालयमा पदबहाली पछि कुरा गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड–१९ पराजित गर्दै सहज अवस्थामा फर्कन...बाँकी

    प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्रिपरिषद् पुनर्गठन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् । प्रधानमन्त्री केपी ओलीले हाल मन्त्रिपरिषदमा रहेका चार मन्त्री बाहेक...बाँकी

    बैंक वित्तीय संस्थाहरुले सेयर बजारमा लगानी गरेर चलखेल गरेका छैनन्ः सरोजकाजी तुलाधर

    काठमाडौं । वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले बैंक तथा वित्तीय संस्थाहरुले सेयर बजारमा लगानी गरेर चलखेल गर्छन् भन्ने आरोप गलत सावित भएको बताएका छन् । शुक्रबार बैंकिङ फाइनासन्स एण्ड इन्स्योरेन्स इन्सिच्युट अफ नेपालले आगामी...बाँकी

    विकास बैंकले पनि सरकारी कारोबार गर्न पाउनुपर्छ: अध्यक्ष पोखरेल

    काठमाडौं । विकास बैंक संघका अध्यक्ष प्रद्युमन पोखरेलले विकास बैंकहरुले पनि सरकारी कारोबार गर्न पाउनुपर्ने धारणा राखेका छन् । शुक्रबार बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्सिच्युट अफ नेपालले आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीतिसम्बन्धी सरोकारवालाहरुसँग...बाँकी

    नबिल बैंकले बोलायो विशेष साधारणसभा युनाईटेड फाइनान्सलाई प्राप्ति गर्न

    काठमाडौं । नबिल बैंकले आगामी असार ५ गते विशेष साधारणसभा आव्हान गरेको छ । युनाईटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रयोजनको लागि बैंकले सो दिन ११ बजे काठमाडौंको दरबारमार्गस्थित बैंकको प्रधान कार्यालयमा विशेष साधारणसभा बोलाएको हो ।...बाँकी

    पछिल्लो २४ घण्टामा ६ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १८ हजार ५ सय ६२ पीसीआर परीक्षण गर्दा ५ हजार ८ सय...बाँकी

    उद्योग वाणिज्य महासंघको कोभिड सहायता केन्द्रबाट सङ्क्रमित लाभान्वित

    काठमाडांै । नेपाल उद्योग वाणिज्य महासंघले स्थापना गरेको कोभिड–१९ स्वास्थ्य सहायता केन्द्रबाट कोभिडका ३ सयभन्दा बढी सङ्क्रमित प्रत्यक्षरूपमा लाभान्वित भएका छन् । महासंघले गत वैशाख २४ गतेदेखि महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संयोजन गर्ने गरी...बाँकी

    महालक्ष्मी विकास बैंकद्वारा स्वास्थ्य सामग्री सहयोग

    काठमाडौं । महालक्ष्मी विकास बैंकले चितवनको भरपुर महानगरपालिकाल–११ स्थित गणेशस्थानका स्थानीय बासिन्दाहरुलाई कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्ने अभिप्रयायले मास्क, सेनिटाईजरलगायतका स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायितव अन्तर्गत मास्क, सेनिटाईजरलगायतका स्वास्थ्य सामग्रीहरु...बाँकी

    साल्ट ट्रेडिङले विभिन्न वस्तुमा २० प्रतिशत छुट

    काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले निषेधाज्ञा अबधिभर पिठो, चिनी, नुन, भटमासको तेल र खाना पकाउने तेलमा छुट दिने भएको छ । कम्पनीले आफ्नो उत्पादनबाट पाँच जनाको परिवारलाई एक महिनाका लागि पुग्ने...बाँकी