News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्रिपरिषद विस्तार

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद आज पुनः थप विस्तार गरेका छन् । निर्वाचनको मिति घोषणा गरिसकेपछि पनि मन्त्रिपरिषद विस्तार गर्दै सात मन्त्री र एक जना राज्यमन्त्रीसहित कूल आठ जना नयाँ मन्त्रीहरु थप...बाँकी

    बीमा कम्पनीहरुले संस्थागत एजेन्ट राख्न पाउने

    काठमाडौं । बीमा कम्पनीहरुले संस्थागत अभिकर्ता (एजेन्ट) राख्न पाउने भएका छन् । बीमा समितिले आज एक संस्थागत बीमा अभिकर्तासम्बन्धी निर्देशिका जारी गर्दै कम्पनीहरुले संस्थागत एजेन्ट राख्न पाउने नीतिगत व्यवस्था गरेको हो । बीमाको दायरा व्यापक...बाँकी

    स्ट्याण्डर्ड चाटर्ड बैंकका कम्पनी सचिव रेग्मीको पदबहाली

    काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपालका नवनियुक्त कम्पनी सचिव माधबप्रसाद रेग्मीले पद बहाली गरेका छन् । नवनियुक्त कम्पनी सचिव रेग्मीले जेठ २५ गतेबाट पदबहाली गरेका हुन् । बैंक सञ्चालक समितिको ४१२औं बैठकले उनलाई बैंकको रिक्त...बाँकी

    नबिल बैंकलाई ऋणपत्र निष्काशन गर्न बोर्डको अनुमति

    काठमाडौं । नबिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । जसमध्ये...बाँकी

    मेगा बैंकले ऋण अटोमेसन प्रणाली सुरु

    काठमाडौं । मेगा बैंक लिमिटेडले एसबी सल्युसन प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । यसले अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने...बाँकी

    हिमाल दोलखा हाइड्रोपावरको नाफा घट्यो

    काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणका अनुसार कम्पनीले यस त्रैमासको अवधिसम्ममा ११ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन...बाँकी

    शिखरको स्वास्थ्य बीमामा बढ्दो आकर्षण

    काठमाडौं । कोभिड–१९ को दोस्रो लहरसँगै शिखर इन्स्योरेन्सले ल्याएको स्वास्थ्य बीमाअन्तर्गत कोभिडको जोखिमसमेत कभर हुने स्किमप्रति आकर्षण बढेको छ । गत साल बैशाखबाट सुरु भएको यो स्किमबाट कोभिड–१९ का धेरै संक्रमितले हालसम्म राहात पनि पाइसकेका...बाँकी

    लाइफ इन्स्योरेन्स कर्पोरेशनको बोनस सेयर सूचीकृत

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको आज (जेठ २५ गते) मंगलबार मात्रै २० लाख १० हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । यससँगै,...बाँकी

    नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई प्राप्ति गर्ने प्रस्ताव पारित

    काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने प्रस्ताव पारित छ । जेठ २५ गते सम्पन्न संस्थाको विशेष साधारणसभाले निलकण्ठ गाउँपालिका–३ धादिङबेसीस्थित नेशनल माइक्रो फाइनान्समा समाहित हुने प्रस्ताव पारित...बाँकी

    मेगा बैंकद्वारा एसबी सल्युसनसँग सहकार्यमा ऋण अटोमेसन प्रणाली सुरु

    काठमाडौं । मेगा बैंकले एसबी सल्युसनसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली सुरु गरेको छ । यसले अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ ।...बाँकी