News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सिटिजन्स बैंकका ग्राहकले २ लाखसम्मको कर्जा पाउने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ग्राहकहरुको सुविधाका लागि ‘पेडे लोन’ नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको छ । एफ वान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा बैंकले यो नयाँ कर्जा सुविधा ल्याएको हो । बिहीबार आयोजित एक भर्चुअल...बाँकी

    ग्लोवल आइएमई लघुवित्तको संक्रमित तथा सरुवारोग अस्पताल कास्कीलाई आर्थिक सहयोग

    काठमाडौं । ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्थाले गण्डकी प्रदेश, कास्की जिल्लाअन्तर्गत पोखरा महानगरपालिका–२९ शिशुवामा रहेको सरुवा तथा संक्रमित रोग अस्पताललाई आर्थिक सहयोग गरेको छ । लघुवित्तले अस्पताललाई सहयोग स्वरुप १ लाख रुपैयाँ वरावरको आर्थिक सहयोग...बाँकी

    सानिमा बैकको सानिमा सजिलो ई–बैकिङ्गबाट रेमिट्यान्स सेवा

    काठमाडौं । सानिमा बैकले मोबाईल बैकिङ एप सानिमा सजिलो ई–बैकिङ्गबाट रेमिट्यान्स सेवा ल्याएको छ । बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै यस सुविधा ल्याएको जनाएको छ । यस सुविधाअन्तर्गत सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैकिङ...बाँकी

    ज्योति लाईफको स्मार्ट एप्समा थप आकर्षक सुविधा

    काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले बीमित तथा अभिकर्ताहरु सबैको लागि उपयोगी स्मार्ट एप्समा थप आकर्षण र सुविधा ल्याएको छ । उक्त एपमा बीमितहरुले ज्योति लाईफबाट जारी गरिएका बीमालेखहरुको विवरण तथा नविकरण सम्बन्धि सम्पूर्ण जानकारीहरु लग...बाँकी

    एभरेष्ट बैंक र बेलायतको श्पुन रेमिटबीच रेमिट्यान्स सम्झौता

    काठमाडौं । एभरेष्ट बैंकले बेलायतमा रहेको अनलाईन मनी ट्रान्सफर सेवा, श्पुन रेमिटसँग बेलायतबाट नेपालमा पैसा पठाउनका लागि रेमिट्यान्स सेवा प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । सो सम्झौतापत्रमा बैंकका सहायक महाप्रबन्धक आशुतोष शर्मा र श्पुन...बाँकी

    शिखर इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

    काठमाडौं । शिखर इन्स्योरेन्सले एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नका लागि बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको हो । सोसम्बन्धी सम्झौतामा...बाँकी

    एनएलजीका सेयरधनीले १०.५२ प्रतिशत लाभांश पाउने

    काठमाडौं । एनएलजी इन्स्योरेन्सले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जेठ १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई बोनस र नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । इन्स्योरेन्सले...बाँकी

    एनआईसी बैंकको खाता कनेक्ट आइपिएसमा अनलाइन भेरीफाई गर्न सकिने

    काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आइपिएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्न सक्नेछन् । यो सेवाको सुरुवातसँग अब खाता भेरिफाई गर्नका निम्ति बैंकको शाखापुग्नु पर्ने छैन र अनलाइबाटै सम्पूर्ण...बाँकी

    सानिमा बैंकको मोबाईल बैकिङ्ग एपमा अब रेमिट्यान्स सेवा पनि

    काठमाडौं । सानिमा बैंकले मोबाईल बैकिङ एप सानिमा सजिलो ई–बैकिङ्गबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । यसअन्तर्गत सानिमा बैंकको मोबाइल बैकिङ्ग एपमा सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) थप गरिएको छ । यो सेवा सञ्चालनमा...बाँकी

    गुराँस लाइफ १३ वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी १३औं वर्ष पार गरी १४औं वर्षमा प्रवेश गरेको छ । यो अवसरमा इन्स्योरेन्सले ‘बीमा पनि बचत पनि, कम बीमा शुल्कमा उचित प्रतिफल पaनि’ भन्ने नारालाई अघि सारेको छ ।...बाँकी