News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    नेको इन्स्योरेन्सले साधारणसभा बोलायो

    काठमाडौं । नेको इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्सले सो दिन आफ्नो २५औं वार्षिक साधारण सभा डाकेको हो । सभाले सेयरधनीलाई १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै...बाँकी

    बैंक बाँच्ने र उद्योगी व्यवसायी पनि बचाउने नीति ल्याउँछुः गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति सन्तुलित ढंगबाट प्रस्तुत हुने बताएका छन् । शुक्रबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको मौद्रिक नीति सुझावका लागि आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा...बाँकी

    विकास बैंकको पुँजी वृद्धि आवश्यक छः अध्यक्ष पोखरेल

    काठमाडौं । विकास बैंक संघका अध्यक्ष प्रद्युमन पोखरेलले अब विकास बैंकहरुको पुँजी वृद्धि आवश्यक रहेको बताएका छन् । शुक्रबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको मौद्रिक नीति सुझावका लागि आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै उनले...बाँकी

    कृषि विकास बैंकलाई ऋणपत्र निष्काशनका लागि बोर्डको अनुमति

    काठमाडौं । कृषि विकास बैंक लिमिटेडलाई ऋणपत्र निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बार्डको अनुमति दिएको छ । बोर्डले बैंकलाई १२ अर्ब बराबरको १२ लाख कित्ता ऋणपत्र निष्काशनका लागि अनुमति दिएको हो । बोर्डले बैंकलाई...बाँकी

    जीवन विकास लघुवित्तको आईपीओ विक्री खुला

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीको जारी पुँजी रु. ६०,८४,००,००० को ३२ दशमलव ५० प्रतिशतले हुन आउने रु. १९,७७,३०,००० रकम बराबर प्रति शेयर रु. १०० अंकित दरका १९,७७,३०० कित्ता साधारण शेयरमध्ये ३०,४२०...बाँकी

    एभरेष्ट इन्स्योरेन्सका सीईओ कमल गौतमको निरन्तरता

    काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कमल गौतमले निरन्तरता पाएका छन् । पहिलो कार्यकाल सकिनुअघि नै बीमा समितिले उनलाई इन्स्योरेन्समा निरन्तरता दिन स्वीकृति दिएको हो । सीईओ गौतमको पहिलो कार्यकाल आगामी...बाँकी

    कामना सेवा बैंकको ऋणपत्र कारोबार गर्न पाइने

    काठमाडौं । कामना सेवा विकास बैंकको ‘९% कामना सेवा बिकास बैंक लिमिटेड ऋणपत्र २०८७’ नामक ऋणपत्र आजदेखि किनबेच गर्न पाइने भएको छ । असार ९ गते बुधबार नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएसँगै आजदेखि कारोबार हुने...बाँकी

    कृषि विकास बैंकका ग्राहकले कर्जाको हर्जना व्याजमा छुट पाउने

    काठमाडौं । कृषि विकास बैंकबाट कर्जा सुविधा लिई कारोबार गरिरहेका कर्जा ग्राहकले हर्जाना व्याजमा ५० प्रतिशतदेखि १०० प्रतिशत सम्म विशेष छुट पाउने भएका छन् । हाल कोभिड–१९का कारणले उत्पन्न विषम परिस्थितिलाईमध्ये नजर गरी बैंकले विशेष...बाँकी

    राष्ट्रिय बीमा संस्थानको प्रशासकमा कवि पाठकको पुनर्नियुक्ति

    काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको प्रशासकमा पुनः कविप्रसाद पाठक नियुक्त भएका छ्न् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पाठकलाई थप एक कार्यकालको लागि पुनर्नियुक्ति दिएको हो । गत जेठ ६ गते नै पहिलो...बाँकी

    सगरमाथा इन्स्योरेन्सले डाक्यो एजीएम

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले आगामी असार ३० गते वार्षिक साधारणसभा (एजीएम) आव्हान गरेको छ । कम्पनीले आफ्नो २४औं वार्षिक साधारणसभा सो दिन बिहान ११ बजे काठमाडौंको नक्सालस्थित कम्पनीको प्रधान कार्यालयमा भच्र्युअल माध्यमबाट गर्न लागेको...बाँकी