News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    सन नेपाल लाइफको वरिष्ठ प्रबन्धकमा सुमना खनाल नियुक्त

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको वरिष्ठ प्रबन्धकमा सुमना न्यौपाने खनाल नियुक्त भएकी छिन् । इन्स्योरेन्सले हालै उनलाई वरिष्ठ प्रबन्धक (प्रमुख कर्पोरेट बिक्री तथा लघु बीमा विभाग) पदमा नियुक्त गरेको हो । कर्पोरेट क्षेत्रमा खनालको...बाँकी

    युनियन लाइफको आईपीओ असार २४ गतेदेखि निष्काशन हुने

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा आगामी असार २४ गतेदेखि आवेदन दिन पाइने भएको छ । इन्स्योरेन्सले सो दिनदेखि सर्वसाधारणमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले प्रहरीलाई बिना धितो सरल कर्जा दिने

    काठमाडौं । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभागका प्रमुख...बाँकी

    माछापुच्छ्रे बैंकको १६१औं शाखा सिरहा जिल्लामा

    काठमाडौं । माछापुच्छ्रे बैंकले प्रदेश नंं २ को सिरहा जिल्लामा सिरहा शाखा कार्यालयको समुद्घाटन गरी आजबाट सञ्चालनमा ल्याएको छ । सिरहा जिल्लाको सदरमुकाममा सञ्चालनमा ल्याईएको उक्त शाखा कार्यालयको बैंकका अध्यक्ष डा. विरेन्द्रप्रसाद महतोे एंव सिरहा...बाँकी

    एनएमबि बैंकले दुई लाखसम्म कर्जा दिने

    काठमाडौं । एनएमबि बैंकले एनएमबि सापटी २.०, एक आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित कर्जा सेवा सुरू गरेको छ । यस योजनाअन्तर्गत कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप बिना डिजिटल रूपमै गर्न...बाँकी

    नबिल बैंकले युनाईटेड फाइनान्सलाई प्राप्ति गर्ने अन्तिम स्वीकृति

    काठमाडौं । नबिल बैंकले युनाईटेड फाइनान्सलाई प्राप्ति (एक्वायर) गर्न अन्तिम स्वीकृति पाएको छ । बैंकले असार १५ गते मात्रै नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको हो । यससँगै बैंकले १ बराबर ०.३५ को सेयर मूल्य...बाँकी

    कृषि विकास बैंकद्वारा दुई महिनामै ७८ वटा क्रेडिट कार्ड जारी

    काठमाडौं । कृषि विकास बैंकले दुई महिनामै ७८ वटा क्रेडिट कार्ड जारी छ । गत बैशाख महिनाबाट क्रेडिट कार्ड व्यवसायको सुरुवात गरेको बैंकले हालसम्ममा सो मात्राको कार्ड जारी गरेको हो । नेपालका सरकारीस्तरका बैकहरुमा यो...बाँकी

    कृषि विकास बैंकद्वारा ऋणपत्र रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

    काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडलाई कृषि विकास बैंक लिमिटेडले “७ वर्षे ६ अरब कृषि ऋणपत्र” का डिबेञ्चर रजिष्ट्रारका लागि नियुक्त गरिएको छ । कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउन...बाँकी

    नबिल बैंकको बिनाधितो १५ लाखसम्म कर्जा योजनामा एसएमई र किसान मुख्य प्राथमिकतामा

    काठमाडौं । नबिल बैंक लिमिटेडले दीगो नबिल बैंक योजना सार्वजनिक गरेको छ । बैंकले मंगलबार एक कार्यक्रममको योजना गर्दै नबिल दीगो बैंक कार्यक्रम सार्वजनिक गरेको हो । नबिल दीगो बैंकअन्तर्गत किसान र साना तथा मझौला...बाँकी

    गुराँस लाइफ इन्स्योरेन्सका सञ्चालक तोदीले दिए राजीनामा

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सका सञ्चालक विनयकुमार तोदीले राजीनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाई गत असार ११ गते सञ्चालक पदबाट राजीनामा दिएका हुन् । साथै, उनको राजीनामालाई कम्पनी सञ्चालक समितिले पनि स्वीकृत...बाँकी