News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, राष्ट्रिय, समाचार

    हिमालयन बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा छुट पाउने

    काठमाडौं । हिमालयन बैंकका ग्राहकले इ(कमर्श साइट दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । दराजको बैंक डे अफरअन्तर्गत बैंकले आफ्ना ग्राहकहरुको सुविधाको लागि प्रत्येक बिहीबार छुट प्रदान गर्ने व्यवस्था गरेको हो...बाँकी

    महालक्ष्मी विकास बैंकद्वारा मिस्डकल कल सेवा सञ्चालन

    काठमाडौं । महालक्ष्मी विकास बैंकले महालक्ष्मी मिस्डकल कल सेवा सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को महामारीको जोखिमलाई न्यूनीकरण गर्ने हेतुले आफ्ना ग्राहकलाई घरमै बसी आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउने तथा ग्राहक र बैंकबीचको सम्बन्धलाई सहज...बाँकी

    नेपाल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको आज (असार ८ गते) मंगलबार मात्रै ९ लाख २० हजार २ सय ५०.७९ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको...बाँकी

    नेपाल पुनर्बीमा कम्पनीले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । असार ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।...बाँकी

    नेपाल बैंकका सञ्चालक दाहालले लिए शपथ

    काठमाडौं । नेपाल बैंकका नवनियुक्त सञ्चालक सुमन दाहालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । दाहालले असार ७ गते सञ्चालक समितिका अध्यक्ष मधु कुमार मरासिनीबाट शपथ लिएका हुन् । नवनियुक्त सञ्चालक दाहाल नेपाल सरकार,...बाँकी

    मेगा बैंकको हिमशिखर एग्रो किसानलाई किसान कार्ड तथा सस्तो कृषि कर्जा सुविधा

    काठमाडौं । मेगा बैंक नेपालले किसानहरुलाई हिमशिखर एग्रोसँगको सहकार्यमा बैंकको आधुनिक प्रविधिमैत्री किसान कार्ड सहित कृषि कर्जा सर्वसुलभ रुपमा उपलब्ध गराउन सम्झौता गरेको छ । बैंकको तर्फबाट माइक्रो एण्ड एग्रो फाइनान्सिङ्ग विभागका प्रमुख पुण्यप्रसाद खनिया...बाँकी

    सर्वोच्च अदालतद्वारा मन्त्रिपरिषद विस्तार बदर

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वाेच्च अदालतले बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले संसद विघटनपछि नियुक्त भएका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई काम...बाँकी

    आईपीओ निष्काशन गर्न आइएमई इन्स्योरेन्सले पायो ट्रिपल बी रेटिङ्ग

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्नका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ्ग प्राप्त गरेको छ । रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले हालै कम्पनीलाई उक्त रेटिङ्ग प्रदान गरेको हो । केयर...बाँकी

    एशियन लाइफको सहायक कम्पनी वेल्थ म्यानेजमेन्ट बन्यो

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स र वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङबीच सेयर लगानी स्वामित्व खरिद गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ र वेल्थ म्यानेजमेन्ट...बाँकी

    कृषि विकास बैंकका ग्राहकले हर्जाना ब्याजमा शतप्रतिशतसम्म छुट पाउने

    काठमाडौं । कृषि विकास बैंकका ग्राहकले हर्जाना ब्याजमा शतप्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकबाट कर्जा सुविधा लिई कारोबार गरिरहेका ग्राहकले ५० प्रतिशतदेखि शत प्रतिशतसम्म छुट पाउने भएका हुन् । बैंकले २०७८ साल असार मसान्तभित्र...बाँकी