News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    नबिल बैंकको बैंकिङ्ग कारोबार आजबाट पुनः सुरु

    काठमाडौं । पूर्ण रुपमा बन्द रहेको नबिल बैंकको बैंकिङ्ग कारोबार पूर्ण रुपमा सुरु भएको छ । गत शुक्रबार अर्थात असार ४ गतेदेखि बन्द रहेको बैंकको बैंकिङ्ग सेवा आजबाट यथावत रुपमा सुरु भएको हो । बैंकले...बाँकी

    माछापुच्छ्रे बैंकद्वारा नागरिक केयर सेन्टरलाई आर्थिक सहयोग

    काठमाडौं । माछापुच्छ्रे बैंकले नागरिक केयर सेन्टर विराटनगरलाई आर्थिक सहयोग गरेको छ। बैंकले सेन्टरलाइ ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयोग गरेको बताएको छ...बाँकी

    रिलायबल लाइफले पायो प्राथमिक शेयर निष्काशनका लागि ट्रिपल बि रेटिङ

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि ‘केयर एनपि ट्रिपल बि’ रेटिङ प्राप्त गरेको छ । केयर रेटिङ नेपालले गरेको इस्युअर रेटिङ अनुसार सुरक्षाको संकेत प्रदान गर्ने ट्रिपल बि रेटिङ पाएको...बाँकी

    प्रुडेन्सियल इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित

    काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रस्तावित ८.४२ प्रतिशत लाभांश पारित भएको छ । असार ६ गतेसम्पन्न कम्पनीको १९औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै कम्पनीका सेयरधनीले गत आर्थिक...बाँकी

    एनएमबि बैंंकद्वारा बाढी प्रभावितलाई राहत वितरण

    काठमाडौं । एनएमबि बैंकले मनाङ्ग जिल्लाका बाढी प्रभावितलाई राहत वितरण गरिएको छ । हेलिकप्टर चार्टर गरेर बैंकले राहतमा मिनरल वाटर, स्यानिटाईजर र मास्क वितरण गरेको हो । एनएमबि बैंकको मनाङ्ग शाखाका शाखा प्रमुख लभ गुरुङ्गको...बाँकी

    नबिल बैंकले प्राप्ती गर्यो युनाईटेड फाइनान्स

    काठमाडौं । नबिल बैंकले युनाईटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित भएको छ । असार ५ गते सम्पन्न बैंकको विशेष साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले १ बराबर ०.३५ को सेयर मूल्य...बाँकी

    कुमारी बैंकद्वारा मेलम्चीका बाढीपीडितलाई सहयोग

    काठमाडौं । कुमारी बैकले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका क्षेत्रका बाढी र पहिरो प्रभावितलाई राहत सहयोग गरेको छ । बैंकले प्रभावित समुदायका लागि ३०० थान दैनिक उपभोग्य खाद्य सामग्री, अस्थायी बसोबास गर्नका लागि टेन्ट, ५०० कम्बल,...बाँकी

    एनआईसीको डेबिट कार्ड हराए अनलाईनबाटै आवेदन दिन सकिने

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सजिलो सुविधा ल्याएको छ । यस सुविधामार्फत ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको आइसर्भ डिजिटल...बाँकी

    माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त

    काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त भएका छन् । असार ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सिग्देललाई सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक सिग्देल राम जानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सप्लायर्स...बाँकी

    नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित

    काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति (एक्विजेशन) गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको आज सम्पन्न विषेश साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । भर्चुअल माध्यमबाट सम्पन्न सभाले युनाइटेड फाइनान्सको सम्पत्ति र दायित्वको...बाँकी