News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    बीमाशुल्क आर्जनमा शिखरको अग्रता

    काठमाडौं । निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका निर्जीवन बीमा कम्पनीले गत ११ महिनामा साढे २३ अर्ब रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेका छन् । नियामक निकाय बीमा समितिका अनुसार सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीमध्ये...बाँकी

    नेपाल बैंकले नयाँ विशेषतासहितको क्रेडिट सेवा सुरु

    काठमाडौं । नेपाल बैंकले नयाँ विशेषतासहितको क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । निश्चित आयश्रोत एवम् भुक्तानी क्षमताको आधारमा ग्राहकको दैनिक जीवनमा आइपर्ने विभिन्न आवश्यकता पुरा गर्न सहयोग पुर्याउने उद्देश्यले उक्त सेवाको सुरु गरेको हो...बाँकी

    सनराइज र ग्लोबल आईएमई बैंकलाई कोषले क्षतिपूर्ति भराउने

    काठमाडौं । सामाजिक सुरक्षा कोषले सनराईज र ग्लोबल आईमई बैंकलाई क्षतिपूर्ति भराएरै छाड्ने अडान राखेको छ । कोषले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका सह–प्रवक्ता रोहित रेग्मीले ऐनमा भएको व्यवस्था बमोजिम नै क्षतिपूर्ति लागि निर्देशन...बाँकी

    ज्योति विकास बैंकले टाटा र कार्गो गाडी खरिदमा कर्जा उपलब्ध गराउने

    काठमाडौं । ज्योति विकास बैंक र सिप्रदि ट्रेडिङ प्रा.लि.बीच टाटा ब्राण्डका पिकअप र कार्गाे गाडि खरिदको लागि कर्जासम्बन्धी सम्झौता भएको छ । सम्झौताअन्तर्गत सिप्रदि ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्राण्डका पिकअप र कार्गाे गाडि खरिदको...बाँकी

    साधना लघुवित्तको सञ्चालकमा डा. ढकाल नियुक्त

    काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा डा. टेकनाथ ढकाल नियुक्त भएका छन् । संस्थाको संचालक समितिको असार ११ गते शुक्रबार बसेको बैठकले ढकाललाई रिक्त रहेको स्वतन्त्र संचालक पदमा ढकाललाई नियुक्त गरेको हो...बाँकी

    लुम्बिनी बैंकद्वारा पर्वतारोही कामी रिता शेर्पा सम्मानित

    काठमाडौं । लुम्बिनी विकास बैंकले किर्तीमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेको छ । २५औं पटक सगरमाथाको सफल आरोहण गरी विश्व किर्र्तीमान कायम गरेका शेर्पालाई बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले सम्मान गरेका हुन् ।...बाँकी

    पछिल्लो २४ घण्टामा २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ५१० जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार १६...बाँकी

    एनएमबि लघुवित्तद्वारा क्रेडिट एक्स ऋण अटोमेसन प्रणाली सञ्चाल

    काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले एसबी सोलुसन्स प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली सञ्चालनमा ल्याएको छ । सो सम्बन्धी आज सक्झौता भएको छ । संस्थाका प्रमुखकार्यकारी अधिकृत आनन्द पाण्डे र एसबी...बाँकी

    संविधानको कार्यान्वयनका लागि निर्वाचनको विकल्प छैनः विष्णु पौडेल

    काठमाडौं । उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन नै लोकतन्त्रको प्राण भएको बताएका छन् । उनले संविधानको कार्यान्वयनका लागि पनि अब निर्वाचनको विकल्प नभएको बताएका हुन् । उनले आज बुटवलमा कालिगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालयको उद्घाटनका...बाँकी

    ज्योति लाइफ इन्स्योरेन्सद्वारा कर्मचारीको माग

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नेपालभरका विभिन्न शाखा तथा उपशाखा हरुमा विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । ज्योति लाइफले नेपालका विभिन्न प्रदेशमा शाखा प्रमुख, उपशाखा प्रमुख तथा सेल्स एक्जुकेटिभका लागि केही संख्यामा...बाँकी