काठमाडौं । महालक्ष्मी विकास बैंकले एक वर्षको अवधिमा राम्रो प्रगति गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७१.०२ प्रतिशतले बढी खुद नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको विवरणअनुसार...बाँकी
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले आगामी साउन १४ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीआ) जारी गर्ने भएको छ । कम्पनीले सो दिनदेखि ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको...बाँकी
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय चनौलीले ऋण लिएको बापत गरेको बीमा रकम हस्तान्तरण गरेको छ । भरतपुर महानगर पालिका–२४ स्थित छाहारी महिला समूहमा आवद्ध भइ सेवा लिइरहेकी थिइन् । उनको श्रीमानको...बाँकी
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि युनियन लाइफ इन्स्योरेन्स र प्रभु क्यापिटलबीच सम्झौता भएको हो । इन्स्योरेन्सले २०७८ साउन १ गतेदेखि...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सोमबार एक कार्यक्रमका बीच एमओयु सम्पन्न भएको छ । नेपाल लाइफको कर्पाेरेट कार्यालयमा आपसी हितका लागि अगाडि बढ्ने सम्झौता भएको हो । ग्लोबल...बाँकी
काठमाडौं । खल्ती डिजिटल वालेटबाट पनि अब मेगा रेमिट सेवा उपलब्ध हुने भएको छ । मेगा बैंक र खल्ती डिजिटल वालेटको स्पारो पे प्राइभेट लिमिटेबीच रेमिट भुक्तानी सेवाका लागि साझेदारी गर्ने सम्झौता भएको हो ।...बाँकी
काठमाडौं । सिभिल बैंकको ऋणपत्र प्रत्याभूतिकर्तामा विभिन्न चार संस्था नियुक्त भएका छन् । बैंकले जारी गर्न लागेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र प्रत्याभूति गर्नका लागि निष्काशन कम्पनी तथा प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष, ग्लोबल आइएमई क्यापिटल,...बाँकी
काठमाडौं । एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल नियुक्त भएका छन् । शनिबार सम्पन्न सञ्चालक समितिको ९२औं बैठकले ढकाललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।...बाँकी
काठमाडौं । कुमारी बैंक लिमिटेडले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुज मणि तिमिल्सिना कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । कम्पनीको असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले अर्काे निर्णय नभएसम्मको...बाँकी
काठमाडौं । नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सभामा सञ्चालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष कुमार पाण्डेद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६÷७७...बाँकी