News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    सपोर्ट लघुवित्तको एकै दिन ६ वटा शाखा विस्तार

    काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले एकै दिन ६ वटा स्थानमा शाखा कार्यालय विस्तार गरेको छ । संस्थाले एकै दिन प्रदेश नं १ को मोरङ्ग जिल्लाको विभिन्न गाउँपालिकाहरुमा ६ वटा शाखा कार्यालयको शुभारम्भ गरेको हो...बाँकी

    सिवाईसी र शालिग्राम लघुवित्तको एकीकृत कारोबार सुरु

    काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था बागलुङ र शालिग्राम लघुवित्त वित्तीय संस्था बेनी म्याग्दीको एकीकृत कारोबार सुरुवात भएको छ । राष्ट्रियस्तरको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले प्रदेशस्तरको शालिग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गरेको हो...बाँकी

    सगरमाथा इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रस्तावित ११.५७८९ प्रतिशत लाभांश पारित भएको छ । आज (असार ३० गते) सम्पन्न कम्पनीको २४औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै, सेयरधनीले गत आर्थिक वर्ष...बाँकी

    नबिल बैंकले वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

    काठमाडौं । नबिल बैंक लिमिटेडले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लागि अत्याधुनिक अक्सिजन प्लान्ट अस्पताललाई हस्तान्तरण गरेको छ । असार २८ गते सोमबार ३७औं वार्षिकोत्सवको अवसरमा बैंकले उक्त प्लान्ट हस्तान्तरण गरेको हो ।...बाँकी

    कामना सेवा विकास बैंक र एनआईबिएल एस क्यापिटल लिमिटेडबीच सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रु.१,०००÷– अंकित दरका १०,००,००० कित्ताले हुन आउने रु.१००,००,००,०००/–(अक्षेरुपी एक अर्ब) रकम बराबरको “९ %KSBBL Debenture 2088″ ऋणपत्र जारी गर्नको लागि बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त...बाँकी

    एनआईबीएल एस क्यापिटल लिमिटेडले लगानीकर्ताहरुको लागि लगानी गर्ने नयाँ योजना

    काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले लगानी व्यवस्थापन सेवाअन्तर्गत आफ्ना लगानीकर्ताहरुको लागि लगानी गर्ने नयाँ योजना ल्याएको छ । नेपालमै पहिलो पटक अप्रत्याशित रुपमा हुने दुर्घटनाका कारण पर्न...बाँकी

    लक्ष्मी बैंकको १३०औं शाखा बुढानिलकण्ठको गणेश चोकमा विस्तार

    काठमाडौं । लक्ष्मी बैंकले १३०औं शाखा बुढानिलकण्ठ–६ स्थित गणेश चोकमा सञ्चालनमा ल्याएकोे छ । यस शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच...बाँकी

    सेजनद्वारा राष्ट्र बैंकलाई आगामी मौद्रिक नीतिका लागि सुझाव प्रस्तुत

    काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आगामी मौद्रिक नीतिका विषयमा नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । बिहीबार सेजनका अध्यक्ष भीमप्रसाद गौतमले गभर्नर महाप्रसाद अधिकारीलाई ३५ बुँदे सुझावका दिएका हुन् । सेजनले चालु आर्थिक...बाँकी

    कृषि विकास बैंकको अधिकांश बैंकिङ्ग सेवा अनलाइनबाटै

    काठमाडौं । कृषि विकास बैंकले शुक्रबारबाट धेरै बैंकिङ्ग सेवा अनलाइनबाट दिन सुरु गरेको छ । बैंकले अनलाईनका माध्यमबाट एकै समयमा धेरै भन्दा धेरै सुविधा प्रवाह ग्राहकहरुले बिना झण्झट अनलाईनका माध्यमबाट डिम्याट खाता, मेरो सेयर खाता,...बाँकी

    सिवाईसी नेपाल लघुवित्तको आइपिओ निष्काशनका लागि बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

    काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण ९वित्तीय संस्थाका कर्मचारी र सामुहिक लगानी कोष समेत०लाई छुट्याएको प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँको दरले ३ लाख ९५ हजार ३३५।९७०४ कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको...बाँकी