काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको प्राथमिक शेयर (आइपीओ) शुक्रबार ‘प्रि अलोटमेण्ट’ सम्पन्न भएको छ । विक्री प्रबन्धक एनएमिबि क्यापिटलले प्रि अलोटमेण्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको बताएको छ । नियामक...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंकले ७ जुलाई २०७८ मा बैंकको २८औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरन गरेको छ । वीर अस्पतालमा आयोजना भएकोे समारोहमा...बाँकी
काठमाडौं । मैलुङ्ग खोला जलविद्युत कम्पनीले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बोर्डले गत असार २३ गते मात्रै कम्पनीलाई दोस्रो चरणमा सर्वसाधारणलाई सेयर जारी गर्न स्वीकृति दिएको हो । यससँगै कम्पनीले...बाँकी
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) कर्मचारी युनियनको नयाँ कार्यसमिति चयन भएको छ । युनियनको छैठौं विशेष अधिवेशन मार्फत राजुबहादुर जिसिको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । कार्यसमितिको अन्य पदाधिकारीको रुपमा बरिष्ठ...बाँकी
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले चुक्ता पुँजीको १४ प्रतिशतले हुने बोनश शेयर वितरण गर्नुका साथै नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई इन्फिनिटी...बाँकी
काठमाडौं । जीवन विकास लघुवित्तको प्राथमिक शेयर (आइपीओ) भोलि बुधबार बाँडफाँड हुने भएको छ । हिजो प्रि अलोटमेण्ट सम्पन्न गरी भोलि आइपीओ बाँफाँडको तयारी भइरहेको विक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओ भोलि...बाँकी
काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै ३ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने जनाएको हो । । उक्त शेयर खरीद गर्न इच्छुक...बाँकी
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको नायब महाप्रबन्धक पदमा गोबिन्द चापागाँई नियुक्त भएका छन् । संस्थाको गत असार १५ गते बसेको सञ्चालक समितिको बैठकले चापागाईलाई नायब महाप्रबन्धक पदमा नियुक्र गर्ने निर्णय गरेको हो । उनलाई...बाँकी
काठमाडौं । नबिल बैंक र युनाईटेड फाइनान्सबीच आगामी असार २७ गतेदेखि एकीकृत कारोबार हुने भएको छ । नबिल बैंकले युनाईटेड फाइनान्सलाई प्राप्ती गरेसँगै सो दिनदेखि संस्थाको वित्तीय कारोबार सुरु हुने भएको हो । असार २०...बाँकी
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय सिधुवा, धनकुटाले मृतकको परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । शाखा कार्यालय सिधुवाको समूहमा आवद्ध भई कर्जा कारोवार गर्ने सदस्यको मृत्युपश्चात मृतकको परिवारलाई बीमा वापतको...बाँकी