काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चौथो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ । संस्थाले चौथो त्रैमासमा २० करोड १ लाख ३३ हजार रुपैंया खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो आम्दानी...बाँकी
काठमाडौं । दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैंक नेपालले बिमाबापत सात लाख रुपैयाँ प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पाेरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका हिमालय गुरुङका परिवारलाई मेगा बैंकले सोही खातामा...बाँकी
काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको छ । दुई बैंकबीच असोजमा मात्रै एकीकृत कारोबार हुने भएपछि सेयर कारोबार पनि असोजसम्म रोक्का हुने भएको हो । हाल नेपाल स्टक...बाँकी
काठमाडौं । जीवन विकास लघुवित्तको आइपीओ दोस्रो बजारमा सूचीकृत भएको छ । कम्पनीले आज बुधबार दोस्रो बजारमा कारोबारका लागि आइपीओ सूचीकृत सम्झौता गरेको हो । सम्झौतापत्रमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र जीवन विकास...बाँकी
काठमाडौं । नबिल बैंकले ऋण कर्जाको लागि अनलाइन बाटै आवेदन दिन सकिने व्यवस्था सुरु गरेको छ । इच्छुक ग्राहकले बैंकको वेबसाइटमा https://www.nabilbank.com/individual/sme-loan-application/business-information-details) गई साना तथा मझौला ऋण कर्जाको लागि अनलाइन आवेदन दिन सक्ने बैंकले जनाएको...बाँकी
काठमाडौं । नेपाल बंगलादेश बैंकले मोरङको लेटाङ नगरपालिकास्थित बुधबारे बजारमा विस्तारित सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । विस्तारित सेवा केन्द्र उद्घाटन प्रदेश १ मोरङ ‘ख’ का प्रदेश सांसद उपेन्द्र घिमिरेले गरेका हुन् । बुधबारे बजार...बाँकी
काठमाडौं । नेपाल इन्स्योरेन्सले समयमै मृत्यु दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले जगदम्बा मोटर्स प्रालिमार्फत कम्पनीमा दावी भएको दुर्घटना बीमालेखअन्तर्गतको रकम भुक्तानी गरेको हो । कम्पनीमा बीमा भएको दुर्घटना बीमालेखअन्तर्गत स्व. राजदेव यादवको मृत्यु...बाँकी
काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले साउन १४ गतेदेखि संस्थापक शेयर लिलामीमार्फत बिक्री खुला गर्ने भएको छ । कम्पनीले १२ हजार ५८७ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री खुला गर्ने भएको हो । उक्त शेयरको न्यूनतम मूल्य...बाँकी
काठमाडौं । ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजना निर्माणको लागि लगानी जुटेको छ । उक्त आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाईमा विभिन्न ७ बैंकहरुले ७ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गर्ने भएका हुन् । बैंकको...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकको एक अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला भएको छ । बैंकले आज (साउन ७ गते) देखि ७ वर्षे ‘८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चररऋणपत्र’ नामक ऋणपत्रको बिक्री खुला...बाँकी