News Portal

  • स्वरोजगार लघुवित्तद्वारा बीमा वापतको रकम हस्तान्तरण

    आर्थीकसंसार संवाददाता५ साउन, २०७८
    १००८ पटक
    ५ साउन, २०७८

    काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय चनौलीले ऋण लिएको बापत गरेको बीमा रकम हस्तान्तरण गरेको छ । भरतपुर महानगर पालिका–२४ स्थित छाहारी महिला समूहमा आवद्ध भइ सेवा लिइरहेकी थिइन् । उनको श्रीमानको असामहिक कारण अकालमा भएको मुत्युपश्चात उनको बीमा वापत ४ लाख ९५ हजार बीमा रहकम हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।
    मेनुका बिक २०६९ सालदेखि महिला समुहमा आबद्ध थिइन् । मेनुका बिकलाई केन्द्र प्रमुख कोपिला सेनको र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड चनौली शाखाका प्रबन्धक कुस्मखर अधिकारिको उपस्थितमा उक्त रकम हस्तान्तरण गरेको हो ।

    प्रतिकृया दिनुहोस्