News Portal

  • नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन

    आर्थीकसंसार संवाददाता२२ पौष, २०७७
    १०५२ पटक
    २२ पौष, २०७७

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १३ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।
    मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रतिकित्ता ४७८ रुपैयाँ कायम भएको छ । यसअघि बैंकको सेयर प्रतिकित्ता ५४० रुपैयाँमा कारोबार भएको छ ।

    प्रतिकृया दिनुहोस्