News Portal

  • नेपाल एसबिआई बैंक र होटल बारहीबीच छुटसम्बन्धी सम्झौत

    आर्थीकसंसार संवाददाता२१ पौष, २०७७
    ११३० पटक
    २१ पौष, २०७७

    काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकले पोखराको होटल बारहीमा छुट पाउने भएका छन् । बैक र होटल बाराहीबिच भएको सम्झौताअनुसार बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहकले होटलमा छुट पाउनेछन् ।
    सो सम्झौतापत्रमा बैंकका प्रमुख व्यवसाय प्रबन्ध अधिकृत छपिराज पन्त तथा होटल बाराहीका अपरेशन म्यानेजर बुद्धि मान शर्माले हस्ताक्षर गरेका थिए ।

    प्रतिकृया दिनुहोस्