News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    सेन्ट्रल फाईनान्सको दस प्रतिशत लाभांश पारित

    काठमाडौं । सेन्ट्रल फाईनान्सको प्रस्तावित १० प्रतिशत लाभांश पारित भएको छ । माघ २३ गते सम्पन्न संस्थाको २४औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै लगानीकर्ताले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट...बाँकी

    ग्लोबल आईएमई बैंक र एससीटीबीच सम्झौता

    काठमाडौं । ग्लोबल आइएमई बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी)बीच औपचारिक सम्झौता भएको छ । एससीटीले बैंकिङ्ग क्षेत्रका सेवाग्राहीलाई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ्ग पहुँच सजिलै पुर्याउने उद्देश्यले विकास गरेको ओम्नी च्यानल डिजिटल बैंकिङ्ग...बाँकी

    नेपाल टेलिकमले फाइभजी सेवामा लैजानुपर्छः मन्त्री पार्वत गुरुङ

    काठमाडौं । नेपाल टेलिकमको १७औं वार्षिकोत्सव कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमले फाइभ जी सेवामा लैजानका निम्ति तयारी गर्नुपर्ने बताएका छन् । नेपाल टेलिकमको १७औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपाल...बाँकी

    नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १७औं वार्षिकोत्सव सम्पन्न

    काठमाडौं । नेपाल टेलिकमले आफ्नो स्थापनाको १७औं वार्षिकोत्सवको कार्यक्रम आज (२०७७ माघ २२ गते) सम्पन्न भएको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद...बाँकी

    आइएमई भरोसा कोषको रकम प्रदेश नं. २ लाई वितरण

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोष’ अन्तर्गत प्रदेश नंं. २ का लाभग्राहीहरूलाई रकम हस्तान्तरण गरिएको छ । आइएमई ग्रुरुपद्धारा मंगलबार प्रदेश नंं....बाँकी

    कीर्तिपुर नगरपालिकाले सबै बैंकिङ्ग कारोबार कृषि विकास बैंकमार्फत हुने

    काठमाडौं । किर्तिपुर नगरपालीकाले आफ्नो सम्पुर्ण बैंकिङ्ग कारोबार कृषि विकास बैंक मार्फत गर्ने भएको छ । सोमबार नगरपालिका र बैकबीच यस्तो सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र...बाँकी

    पिपुल्स पावरको आइपिओको प्रस्ताव पारित

    काठमाडौं । पिपुल्स पावरले तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारण सभाले गत आर्थिक २०७६/७७ को वार्षिक लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै प्राथमिक शेयर निष्काशनको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि पारित...बाँकी

    ब्रोडवे इन्फोसिसलाई बेस्ट आईटी लर्निङ सेन्टर अवार्ड प्राप्त

    काठमाडौं । ब्रोडवे इन्फोसिसले नेपालको बेस्ट आईटी लर्निङ सेन्टर अवार्ड जितेको छ । ब्रोडवेले आईटिमा रुची राख्नेहरुलाई जाभा, पाइथन, डिजिटल मार्केटिङजस्ता विविध विषयमा तालिम प्रदान गर्दै आएको छ । बेलायतको विजनेस म्यागेजिन एप्याक इन्साइडरले प्रदान...बाँकी

    बिओके क्यापिटलको विशेष साधारणसभा सम्पन्न

    काठमाडौं । बिओके क्यापिटलको विशेष साधारणसभा शुक्रबार सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा विशेष साधारणसभा सम्पन्न भएको हो । सो साधारणसभाले संस्थाको संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने तलसिल बमोजिमको ४ (चार)...बाँकी

    राष्ट्रिय सहकारी बैंकको नाफा २८.४७ प्रतिशतले बृद्धि

    काठमाडौं । सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ३५ करोड ३३ लाख ६६ हजार नाफा कमाएको छ । बैंकको गत आवको सोही अवधिको नाफा २७ करोड ५० लाख...बाँकी