News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, रोजगार

    कृषि विकास बैंकमा स्थायी जागिरको अवसर

    काठमाडौं । कृषि विकास बैंकले विभिन्न १५ पदमा ३२५ जना कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । बैंकले स्थायी कर्मचारी दरबन्दीमा रिक्त रहेका वरिष्ठ शाखा प्रमुखदेखि लेखापालसम्मको...बाँकी

    एनआईसी एशिया लघुवित्तद्वारा बीमा दाबीको रकम हस्तान्तरण

    काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीयले आफ्ना सदस्यलाई बीमा दाबी वापतको रकम प्रदान गरेको छ । लघुवित्तले ज्योति लाईफ इन्स्योरेन्सको सहकार्यमा आफनो सदस्य र सदस्यको परिवारको दुर्घटना बीमा गर्दै आईरहेको छ । संस्थाको बेलाशपुर शाखाले...बाँकी

    शेयरधनीलाई बैंक खाता अद्यावधिक गर्न लुम्बिनी बैंकको आग्रह

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकको गत पुस २६ गते सम्पन्न वार्षिक साधारणसभाले पारित गरेको ३ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गरिदिने भएकाले...बाँकी

    मेगा प्रोफेसनल बचत खाता खोल्दा दुर्घटना बीमा सुविधा

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नेपाल इन्जिनियर्स एशोसिएसनमा आबद्ध इन्जिनियरहरुलाई विशेष सुविधा दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेली र नेपाल इन्जिनियर्स एशोसियशनका अध्यक्ष इन्जिनियर प्रा.डा. त्रिरत्न बज्राचार्यले यससम्बन्धी समझदारी...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको वार्षिक साधारणसभा माघ २८ मा हुने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आगामी माघ २८ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आफ्नो १५औं वार्षिक साधारणसभा सो दिन दिउँसो २ बजे केन्द्रीय कार्यालयको सभाहलमा भर्चुअल माध्यमबाट सभा बोलाएको हो । सभाले सेयरधनीलाई...बाँकी

    इन्भेष्टमेण्ट बैंकको १८.५ प्रतिशत लाभांश पारित

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)को प्रस्तावित १८.५ प्रतिशत लाभांश पारित भएको छ । माघ ८ गते सम्पन्न बैंकको ३४औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले गत आर्थिक...बाँकी

    सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सार्वजनिक निष्काशनको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त

    काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई सार्वजनिक निष्काशन गर्नको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । दाङ जिल्लामा अवस्थित यस कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो ।...बाँकी

    सिटिजन्स बैंकद्वारा भिसा कन्ट्याक्टलेस कार्डको सुरु

    काठमाडौं । सिटिजन्स बैकले आफ्ना ग्राहकहरुको लागि भिसा कन्टयाक्टलेस कार्डको सुरुवात गरेको छ । एनएफसीमा आधारित उक्त कार्ड एनएफसी ट्याप सुविधा भएको पिओएएस मेसिनहरुमा प्रयोग गर्न सकिन्छ । यस प्रविधिमा मेसिन भित्र कार्ड नछिराई एउटा...बाँकी

    चन्द्रागिरी हिल्सको आइपीओको प्रि–अलोटमेन्ट सम्पन्न

    काठमाडौं । चन्द्रागिरी हिल्सको आइपीओको प्रि–अलोटमेन्ट सम्पन्न भएको हो । प्रि–अलोटमेन्ट सम्पन्न भएसँगै शुक्रबारसम्म आइपीओ बाँडफाँड गर्ने निर्णय भएको क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओमा माग भन्दा १७ दशमलव ५३ बढीको आवेदन परेको छ ।...बाँकी

    इन्जिनियरलाई मेगाको बिनाधितो लोनसहित दुर्घटना बीमा सुविधा

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नेपाल इन्जिनियर्स एशोसिएसनमा आवद्ध इन्जिनियरहरुलाई विशेष सुविधा दिने भएको छ । बैंकको सीईओ अनुपमा खुञ्जेली र नेपाल इन्जिनियर्स एशोसियशनका अध्यक्ष इन्जिनियर प्रा.डा. त्रिरत्न बज्राचार्यले यससम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका...बाँकी