News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    साधना लघुवित्तमा रोजगारी अवसर

    काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले नायब महाप्रबन्धक पदका लागि कर्मचारीको माग गरेको छ । मिति २०७७/११/०५ गते वित्तीय संस्थाले प्रकाशित गरेको सूचनामा जनाएअनुसार आप्mनो योग्यता पुगेका जो कसैले मिति २०७७/११/११ गतेसम्म उक्त पदका लागि...बाँकी

    महिला लघुवित्तको आइपिओमा १५ लाख १९ हजारको आवेदन

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयरमा अहिलेसम्मकै सर्वाधिक आवेदन परेको छ । संस्थाको प्राथमिक शेयरमा १५ लाख १९ हजारको आवेदन परेको हो । यस अगाडि नेपाल इन्फ्राष्ट्रक्चरको आइपिओमा १४ लाख ७५ हजारको आवेदन...बाँकी

    सिभिल लघुवित्तको प्रस्तावित लाभांश स्वीकृत

    काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । बैंकले संस्थाले प्रस्ताव गरेको ३.६८४२ प्रतिशत लाभांशलाई स्वीकृति दिएको हो । संस्थाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ३.५ प्रतिशत...बाँकी

    समृद्धि फाइनान्सले हकप्रद शेयर निष्काशन गर्ने

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र बीओके क्यापिटल मार्केट लिमिटेडबीच हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध गर्नेबारे द्विपक्षीय सम्झौता भएको छ । कम्पनीको हालै सम्पन्न साधारणसभाले २ः१ का दरले हकप्रद शेयर जारी गर्ने निर्णय...बाँकी

    नेपाल टेलिकमद्वारा ‘एनटी च्याटबोट’ सेवा सञ्चालन

    काठमाडौं । नेपाल टेलिकमका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी एनटी च्याटबोट सेवा शुभारम्भ गरिएको छ । कम्पनीको वेबसाइट (www.ntc.net.np) खोल्नासाथ सुुरु पेजमा...बाँकी

    एनएमबि बैंकको कृषि बजारमा क्यूआर कोडबाट कारोबार सुरु

    काठमाडौं । एनएमबि बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले विर्तामोड कृषि बजारमा क्षेत्रमा क्यूआरमार्फत नगदरहित भुक्तानीलाई प्रवद्र्धन गर्न एक कार्यक्रमको आयोजना गरेको छ । विर्तामोड कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमलप्रसाद पौडेलसहित विर्तामोड नगरपालिका–५ का...बाँकी

    किसान लघुवित्तको नाफामा उल्लेख्य बृद्धि

    काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल...बाँकी

    लक्ष्मी लघुवित्तद्वारा विपन्न बालबालिकालाई शैक्षिक सामग्री प्रदान

    काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले सामाजिक उत्तरदायीत्वअन्तर्गत विभिन्न सामाजिक सेवाहरु प्रदान गर्दै आइरहेको छ । उक्त संस्थाको शाखा कार्यालय भकुण्डेबेशी, काभ्रेअन्तर्गत पर्ने नमोबुद्ध न.पा–८ मा अवस्थित दाप्चा माध्यामिक विद्यालयमा कक्षा १ देखि कक्षा ५...बाँकी

    महिला लघुवित्तको आईपीओ आजदेखि भर्न पाइने

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) आज माघ ३० गतेदेखि भर्न पाइने भएको छ । माघ २८ गतेदेखि जारी गर्ने भनिएको उक्त सेयर दुई दिनपछि अर्थात आजदेखि निष्काशन तथा बिक्री खुला हुन...बाँकी

    नेपाल बङ्गलादेश बैंकको ललितपुरको खोकनामा नयाँ एटीएम

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकले ललितपुरको खोकनामा आफ्नो ८१औं एटीएम उद्घाटन गरेको छ । उक्त एटीएमको उद्घाटन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले गरेका हुन् । यससहित बैंकको एटीएम संख्या ८१ वटा पुगेको...बाँकी