News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    ज्योति विकास बैंकद्वारा विभिन्न स्वास्थ्य संस्थालाई बेबी वार्मर प्रदान

    काठमाडौं । ज्योति विकास बैंकले प्राथमिक स्वास्थ्य केन्द्र, आम्दा अस्पताल र जिल्ला अस्पताल दिक्त्तेललाई एक एक थान बेबी वार्मर प्रदान गरेको छ । बैंकले संयुक्त रुपमा ३ स्वास्थ्य संस्थालाई सो बेबी वार्मर प्रदान गरेको हो...बाँकी

    माछापुच्छ्रे बैंक र सरफ एक्सचेन्जबीच रेमिट्यान्सबीच सम्झौता

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले दुवईमा रहेका नेपालीहरु माझ आफ्नो सेवालाई अझै विस्तार गर्दै लैजाने क्रममा दुवईस्थित रेमिट्यान्स कम्पनी सरफ एक्सचेन्जसँग व्यवसायिक सम्झौता गरेको छ । सो सम्झौतापत्रमा सरफ एक्सचेन्जको तर्फबाट महाप्रबन्धक सुरेशकुमार तथा माछापुच्छ्रे...बाँकी

    लक्ष्मी बैंकको १२६औं शाखा सर्लाहीको मलंगवामा सञ्चालन

    काठमाडौं । लक्ष्मी बैंकले आफ्नो १२६औं शाखा सर्लाही जिल्लाको मलंगवामा सञ्चालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच...बाँकी

    सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ती गर्ने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनले सिर्जना फाइनान्सलाई प्राप्ति (एक्वीजिसन) गर्ने भएको छ । सोसम्बन्धी दुई संस्थाबीच माघ २८ गते बुधबार मात्रै प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । माघ २८ गते विराटनगरमा आयोजित एक कार्यक्रमका...बाँकी

    ‘मेगा रेमीट’ जोर्डनबाट सेवा सुरु

    काठमाडौं । मेगा बैंक नेपालले जोर्डनमा ‘मेगा रेमीट’ सेवालाई विस्तार गरेको छ । जोर्डनको अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमीट कारोबारसम्बन्धी सम्झौता भएको हो । जोर्डनमा रहेका नेपालीहरुले अलाउनी एक्सचेन्जका २८ वटा शाखाहरुबाट नेपालमा रकम...बाँकी

    सानिमा बैंकको नयाँ शाखा टोखामा

    काठमाडौं । सानिमा बैंक मंगलबार काठमाडौंको टोखास्थित ग्रान्डि हस्पिटल नजिकै नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको समुद्घाटन कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका छन् । समुद्घाटन्...बाँकी

    ज्योति विकास बैंकको हिमालय माध्यमिक विद्यालयलाई सहयोग

    काठमाडौं । ज्योति विकास बैंकले काठमाडौंको न्युरोडस्थित हिमालय माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत रहेको हाम्रो विकास प्रवद्र्धन कोषमार्फत विद्यालयको शौचालयको पुनर्निर्माण गर्नका लागि २ लाख रूपैयाँ बराबरको आर्थिक सहयोग प्रदान...बाँकी

    नेपाल टेलिकमले एसएमएसमा आधारित सेवा उपलब्ध

    काठमाडौं । विभिन्न संघ÷संस्था, कार्यालय वा संगठित संस्थाहरु तथा व्यक्तिले एकै पटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनु पर्ने आवश्यकता हुनसक्छ । यसलाई सम्बोधन गर्न नेपाल टेलिकमले एसएमएसमा आधारित सेवा उपलब्ध गराइरहेको छ ।...बाँकी

    ग्लोबल आइएमईका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा विशेष छुट

    काठमाडौं । ग्लोबल आइएमई बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्नको लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका कर्मचारी एवम डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड बाहक ग्राहकवर्गले...बाँकी

    डिलर दाईको डिस्काउण्ट अफर ८८ जना ग्राहकले जिते

    काठमाडौं । डिश होमले ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको डिश होममा डिलर दाइको डिस्काउण्ट अफर ८८ जना ग्राहकले जितेका छन् । अफर जित्ने ८८ जना ग्राहकले नगद एक लाखका...बाँकी