News Portal

  • बिओके क्यापिटलको विशेष साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता१६ माघ, २०७७
    २०३५ पटक
    १६ माघ, २०७७

    काठमाडौं । बिओके क्यापिटलको विशेष साधारणसभा शुक्रबार सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा विशेष साधारणसभा सम्पन्न भएको हो ।
    सो साधारणसभाले संस्थाको संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने तलसिल बमोजिमको ४ (चार) जनालाई सञ्चालक निर्विरोध नियुक्त गरेको छ । नियुक्त हुनेमा महेश मिश्रसहित चन्द्रराज शर्मा, दिपक गौतम र रविन्द्र बल्लब पन्त रहेका छन् । साथै संस्थाको ७०औं सञ्चालक समितिको बैठकले महेश मिश्रलाई पुनः ४ बर्षको लागी अध्यक्ष नियुक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्