News Portal

  • गृहपृष्ठ प्रदेश, बैंक/वित्त, विमा, समाचार

    नेको इन्स्योरेन्सद्वारा उच्च लाभांश घोषणा

    काठमाडौं । नेको इन्स्योरेन्सले सेयरधनीलाई १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जेठ ९ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव...बाँकी

    एभरेष्ट इन्स्योरेन्सको २६औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा आज जेठ १० गते काठमाडौंको हात्तीसारस्थित प्रधान कार्यालयमा सम्पन्न भएको हो । दिउँसो २ः०० बजे सुरु भएको सभामा कम्पनीका सञ्चालक समितिका...बाँकी

    सानिमा लाइफले आइपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा दियो निवेदन

    काठमाडौं । सानिमा लाइफले प्राथमिक शेयर निष्काशनको अनुमतिका नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले सर्वसाधारणका लागि ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि बोर्डमा निवेदन दिएको हो । प्राथमिक शेयर निष्काशनका लागि कम्पनीले...बाँकी

    सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त

    काठमाडौंं । सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त भएका छन् । जेठ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा झालाई बाँकी कार्यकालका लागि नियुक्त गरेको हो । बैठकले जेठ ७...बाँकी

    प्रभु इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित

    काठमाडौं । प्रभु इन्स्योरेन्सको प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित भएको छ । जेठ ६ गते सम्पन्न कम्पनीको २५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । उक्त प्रस्ताव पारित भएसँगै कम्पनीका सेयरधनीले आर्थिक...बाँकी

    सिद्धार्थ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा

    काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले आगामी जेठ २८ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले आफ्नो १९औं वार्षिक साधारणसभा सो दिन बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा भिडियो कन्फरेन्समार्फत गर्ने भएको हो ।...बाँकी

    सगरमाथा इन्स्योरेन्सको आवको लाभांश घोषणा

    काठमाडौं । सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । जेठ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आथिक वर्ष २०७६/७७ को...बाँकी

    नबिल बैंकले वीर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने

    काठमाडौं । वीर अस्पतालमा चौधरी फाउण्डेसनले १८ शैय्याको आईसीयू वार्ड र नबिल बैंकले अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । फाउण्डेसन र बैंकले अस्पतालसँग यस विषयमा मंगलबार समझदारी पत्रमा हस्ताक्षर गरेको छ । फाउण्डेसनका तर्फबाट...बाँकी

    बीमा समितिद्वारा सुरेशप्रसाद खत्रीलाई नेशनल लाईफको सीईओमा स्वीकृति

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका सुरेशप्रसाद खत्रीले बीमा समितिको स्वीकृति पाएका छन् । समितिले उनलाई जेठ ३ गते नेशनल लाईफ इन्स्योरेन्सको सीईओ पदमा नियुक्तिको लागि स्वीकृति दिएको हो ।...बाँकी

    लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभामा हुने

    काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी आगामी जेठ २८ गते वार्षिक साधारणसभामा हुने भएको छ । कम्पनीको १६औं वार्षिक साधारणसभा सो दिन अपरान्ह ४ बजे भच्र्युअल माध्यमबाट हुने भएको छ । सभामा कम्पनीले सेयरधनीलाई ५...बाँकी