News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, मुख्य समाचार, राष्ट्रिय, विमा, समाचार, साधारणसभा

    आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ निष्काशन गर्न प्रस्ताव पारित

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको अध्यक्षतामा भिडियो कन्फरेन्सका माध्यमबाट सभा सम्पन्न भएको थियो । सभामार्फत कम्पनीले सामान्य प्रस्तावतर्फ आर्थिक...बाँकी

    हकप्रद शेयर निष्काशनको अनुमति माग्दै शिखर इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंक पुगे धितोपत्र बोर्ड

    काठमाडौं । शिखर इन्स्योरेन्स र एक्सेल डेभलमेन्ट बैंकले हकप्रद सेयर जारी गर्न प्रक्रिया अघि बढाएका छन् । उनीहरु दुबैले ३०÷३० प्रतिशत हकप्रद जारी गर्ने प्रक्रिया अघि बढाउँदै नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका हुन् । जसमध्ये...बाँकी

    बीमा कम्पनीले २० प्रतिशत कर्मचारी राखेर सेवा सञ्चालन गर्न पाइन

    काठमाडौं । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गएिको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । निषेधाज्ञाको समय असार ७ गतेसम्म थप गरिएको बताए । उनका अनुसार...बाँकी

    हिमालयन जनरल इन्स्योरेन्सको २७औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको २७औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सभा केन्द्रीय कार्यालय थापा गाउँमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । साधारणसभाले सञ्चालक समितिले यस अगाडि प्रस्ताव गरेको तीन प्रतिशत बोनश...बाँकी

    महालक्ष्मी इन्स्योरेन्सले प्रिमियम तिर्दा लाग्ने जरिवाना शुल्कमा छुट दिने

    काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेखको प्रिमियम तिर्दा लाग्ने जरिवाना शुल्कमा छुट दिने भएको छ । कम्पनीले हालको अवस्थालाई मध्यनजर गर्दै जेठ २७ गतेबाट लागू हुने गरी बीमा शुल्क तिर्दा लाग्ने बिलम्व शुल्कमा छुट...बाँकी

    बीमा कम्पनीहरुले संस्थागत एजेन्ट राख्न पाउने

    काठमाडौं । बीमा कम्पनीहरुले संस्थागत अभिकर्ता (एजेन्ट) राख्न पाउने भएका छन् । बीमा समितिले आज एक संस्थागत बीमा अभिकर्तासम्बन्धी निर्देशिका जारी गर्दै कम्पनीहरुले संस्थागत एजेन्ट राख्न पाउने नीतिगत व्यवस्था गरेको हो । बीमाको दायरा व्यापक...बाँकी

    शिखरको स्वास्थ्य बीमामा बढ्दो आकर्षण

    काठमाडौं । कोभिड–१९ को दोस्रो लहरसँगै शिखर इन्स्योरेन्सले ल्याएको स्वास्थ्य बीमाअन्तर्गत कोभिडको जोखिमसमेत कभर हुने स्किमप्रति आकर्षण बढेको छ । गत साल बैशाखबाट सुरु भएको यो स्किमबाट कोभिड–१९ का धेरै संक्रमितले हालसम्म राहात पनि पाइसकेका...बाँकी

    लाइफ इन्स्योरेन्स कर्पोरेशनको बोनस सेयर सूचीकृत

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको आज (जेठ २५ गते) मंगलबार मात्रै २० लाख १० हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । यससँगै,...बाँकी

    सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा पवनकुमार खड्का नियुक्त

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार खड्का नियुक्त भएका छन् । बीमा समितिले उनलाई मंगलबार स्वीकृति दिइएको जनाएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय...बाँकी

    प्राइम लाइफ १३ औं वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी १३औं वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६५ जेठ २२ गतेदेखि जीवन बीमा व्यवसायको शुभारम्भ गरेको थियो । स्थापनाको छोटो समयमै कम्पनीले जीवन बीमा क्षेत्रमा...बाँकी