News Portal

  • गृहपृष्ठ विमा, समाचार

    नेपाल इन्स्योरेन्सको विशेष साधारण सभा आज, ४० प्रतिशत हकप्रद प्रस्ताव पारित हुने

    काठमाडौं । हकप्रद सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्न नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे विशेष साधारण सभा आज बस्दैछ । सभा  बिहान ११ बजे नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप काठमाडौंमा सुरु हुनेछ । सभाले कम्पनीले हाल कायम...बाँकी

    डोटीमा बीमा अभिकर्ता तालिम सम्पन्न

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले डोटीको सिलगढी उपशाखा कार्यलयमा तालिम सम्पन्न गरेको हो । तलिम जेठ १ गतेदेखि ३ गतेसम्म ३ दिन सञ्चालन भएको...बाँकी

    सूर्यज्योति लाइफले एक महिनामै गर्यो ७.२९ करोड रुपैयाँ दाबी भुक्तानी

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले वैशाख महिनामा मात्रै ७ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले हाम्रो प्रतिबद्धता, हाम्रो जिम्मेवारी, हाम्रो साथ भन्ने नाराका साथ आफ्ना बीमितहरुको दाबी भुक्तानीमा सहजीकरण गर्दै...बाँकी

    सन नेपाल लाइफद्वारा घातक रोग वापतको दावी भुक्तानी

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले घातक रोग वापतको दावी भुक्तानी दिएको छ । पूर्वखोला गा.पा. ०१, सिलुवा पाल्पा निवासी क्षेम बहादुर चिदीले वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका थिए । निजलाई वैदेशिक रोजगारीकै क्रममा...बाँकी

    आइएमई लाइफद्वारा २ लाख ७५ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बुटवल शाखा कार्यालयले २ लाख ७५ हजार रुपैयाँको मृत्यु दावी भुक्तानी गरेको छ । केही महिना अगाडि मृत्यु भएकी बुटवल उपमहानगरपालिका नयाँगाउँ निवासी स्वर्गीय सुन्तली रायमाझीको परिवारलाई उक्त रकम...बाँकी

    प्रभु महालक्ष्मी लाइफको २५ लाख ८४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको २५ लाख ८४ हजार ६ सय २५ कित्ता संस्थापक सेयर बिक्रीमा...बाँकी

    आइएमई लाइफ इन्स्योरेन्सद्वारा ५ लाख ३२ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सल्यान शाखा कार्यालयले ५ लाख ३२ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । शारदा नगरपालिका वडा नं २ खलंगा गैरागाउँका हुकुम खड्काको उपचारको क्रममा केही महिना अगाडि मृत्यु...बाँकी

    इन्स्योरेन्स प्रोफेसनल सोसाइटी म्याग्दी च्याप्टरद्वारा प्रभातफेरी कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी म्याग्दी च्याप्टरले बीमा दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । म्याग्दी जिल्लामा कार्यालय सञ्चालन गरी बीमा ब्यवसायमा लागेका बीमकका कर्मचारीहरुको संगठन निप्सको आयोजनामा वेनीमा रहेका लाइफ तथा ननलाइफ...बाँकी

    नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । काठमाडौंको भद्रकालीबाट विहान ७ बजे शुरू भएको प्रभातफेरी ¥याली बीमा सम्बन्धी जानकारीमूलक सन्देशहरू अङ्कित ब्यानरहरू प्रदर्शन गर्दै सुन्धारा, एनएसी,...बाँकी

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दियो प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बेबिवारम प्रदान गरेको छ । इन्स्योरेन्सको ३१ औं वार्षिकोत्सवको अवसरमा प्राथमिक स्वास्थ्य केन्द्र सुर्खेतको पञ्चपुरी सालकोटलाइ २ थान बेबी वार्मर प्रदान गरेको हो । कार्यक्रममा पञ्चपुरी २ का वडा अध्यक्ष...बाँकी