काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले वीरगंजको ग्लोबल कलेजमा ‘युवासँग–महालक्ष्मी लाईफ’ बीमा जागरण राष्ट्रिय अभियान सम्पन्न गरेको छ । उक्त अभियानमा ८० जना सहभागी रहेका थिए । उक्त प्रशिक्षण प्रकाका वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमला र...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडबीच पुनर्बीमा सम्झौता भएको छ । सरकारले आव २०७५/७६ को बजेटमा अनिवार्य २० प्रतिशत पुनर्बीमा नेपालमै गर्नुपर्ने व्यवस्था गरेको थियो । सिटिजन लाइफ इन्स्योरेन्स...बाँकी
काठमाडौं । अजोड इन्स्योरेन्सले हालै विभिन्न तालिमहरु सम्पन्न गरेको छ । इन्स्योरेन्सले गत भदौको अन्तिम सातामा विभिन्न स्थानमा विभिन्न किसिमका कार्यक्रमहरु सम्पन्न गरेको हो । जसमा कूल ९६ जना सहभागी भएका थिए । कम्पनीले भदौ...बाँकी
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना ‘सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना’ सुरू गरेको छ । कम्पनीले असोज ५ गते उक्त योजना सार्वजनिक गरेको हो । इन्स्योरेन्सले परिवारको एकजना...बाँकी
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्ने ‘युवासँग महालक्ष्मी लाईफ’ बीमा जागरण राष्ट्रिय अभियानको औपचारिक रुपमा प्रारम्भ गरेको छ । धुलिखेलको धुलिखेल लज रिसोर्टमा आश्विन २ र ३ गते आयोजित...बाँकी
काठमाडौं । रुपन्देहीमा रहेर विभिन्न उद्योग सञ्चालन गर्दै आएको औद्योगिक समूह आवास गु्रपले सञ्चालन गरेको स्टिल उद्योगमा बाढीले क्षति पुर्याएपछि उद्योगले बीमा दावी बापत भुक्तानी पाएको छ । औद्योगिक समूह आवास ग्रुपको मयुर स्टिल उद्योगले...बाँकी
काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपतिको कार्यालयबाट विभूषित हुने नौ सयभन्दा बढीको सूचीमा बीमा सेवा क्षेत्रबाट दुईजना बहालवाला प्रमुख कार्यकारी अधिकृत चयनमा परेका छन् । मन्त्री परिषद्को सिफारिसमा शिखर इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश...बाँकी
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको कम्पनी सचिवमा भरत केसी नियुक्त भएका छन् । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले उनलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । उनलाई आगामी असोज ४ गतेदेखि लागू हुने गरी...बाँकी
काठमाडौं । बीमा समितिले बूढानीलकण्ड नगरपालिकामा बीमासम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । समितिले स्थानीय तहमा बीमा समिति कार्यक्रमअन्तर्गत हिजो स्थानीय निकायका पदाधिकारीहरुसँग अन्तरक्रिया गरेको हो । कार्यक्रममा नगरपालिकाका मेयर, उपमेयर, जिल्ला पशु...बाँकी
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्नो ऋणीको म्यादी बीमा गर्नका लागि बीमा कम्पनीहरुबाट प्रस्ताव माग गरेको छ । राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको यस लघुवित्त संस्थाले बीमित, पति, पत्नी वा संरक्षकसमेतको...बाँकी