News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा

    हिमालयन रि–इन्स्योरेन्सको सीईओमा चन्द्रसेकरन रामामुर्ती नियुक्त

    काठमाडौं । पुनर्बीमा कम्पनी हिमालयन रि–इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चन्द्रसेकरन रामामुर्ती नियुक्त भएका छन् । बीमा क्षेत्रमा चार दशक लामो अनुभव रहेको राममुर्ती भारतीय हुन् । कम्पनीले बीमा समितिबाट लाइसेन्स पाएपछि पनि लामो समयसम्म...बाँकी

    सानिमा लाइफद्वारा १ करोड ३४ लाख दाबी भुक्तानी

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको महेन्द्रनगर शाखाले मृतकको परिवारलाई बीमा वापतको दाबी भुक्तानी दिएको छ । कम्पनीको महेन्द्रनगर शाखाले १ करोड ३४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले कागजी प्रक्रिया पुरा...बाँकी

    एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले बीमित गकुल महराको परिवारलाई १ करोड ८४ लाख १४ हजार ५ सय ५८ मृत्यु दाबी वापत भुक्तानी गरेको छ । बीमितको श्रीमती निर्मला विष्टलाई कम्पनीको सञ्चालक समितिका अध्यक्ष दिपककुमार श्रेष्ठले...बाँकी

    ज्योति लाईफको सम्पूर्ण सेवाको जानकारी अब च्याटमार्फत

    काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले सूचना प्रविधिको युगमा आफ्ना ग्राहकलाई लक्षित गरी सेवाहरुलाई थप प्रविधिमैत्री बनाउँदै लाने क्रममा स्वचालित रुपमा ग्राहकको जिज्ञासा मेटाउन र द्रुत सेवा प्रदान गर्न च्याटबट सेवा सुरु गरेको छ । योसँगैं...बाँकी

    अजोड इन्स्योरेन्ससहित विभिन्न तीन कम्पनीको सेयर मूल्यमा बृद्धि

    काठमाडौं । सोमबारको बजारमा विभिन्न तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सो दिन अजोड इन्स्योरेन्स, मनकामना लघुवित्त वित्तीय संस्था र सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो...बाँकी

    महालक्ष्मी लाईफ इन्स्योरेन्सले देशभरका युवाहरुलाई बीमा तालिम दिने

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले युवा वर्गमा बीमासम्बन्धी जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘युवासँग महालक्ष्मी लाईफ’सम्बन्धी बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको मिति २०७८...बाँकी

    राष्ट्रिय बीमा संस्थानले तीन आर्थिक वर्षको साधारणसभा गर्दै

    काठमाडौं । राष्ट्रिय बीमा संस्थाले एकैपटक आज तीन आर्थिक वर्षको साधारणसभा गर्ने भएको छ । कम्पनीको विगत १२ वर्षदेखि साधारणसभा हुन सकेको छैन । संस्थानले आज अपरान्ह दुई बजे संस्थानको प्रधान कार्यालय रामशाहपथमा साधारण सभा...बाँकी

    धनगढी उपमहानगरपालिकाले डिजिटल नोटिस बोर्डमार्फत बीमासम्बन्धी जनचेतनामुलक जानकारी दिने

    काठमाडौं । धनगढी उपमहानगरपालिकाले आफ्नो डिजिटल नोटिस बोर्डमा बीमासम्बन्धी जनचेतना मुलक जानकारीहरुलाई डिस्प्ले गर्ने भएको छ । उपमहानगरका मेयर नृप वडले वडावडामा रहेको डिजिटल नोटिस बोर्डमा बीमा गर्दा हुने फाइदाहरु, उपमहानगर पालिकामा रहेका बीमा कम्पनीहरुको...बाँकी

    पुनर्बीमा कम्पनीले प्रस्ताव गरेको लाभांश घट्यो

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको छ । यसअघि २० प्रतिशत लाभांश दिने भन्दै प्रस्ताव गरेको कम्पनीले अब भने १९ प्रतिशत मात्रै दिने घोषणा गरेको हो । बीमा समितिले परिमार्जित वित्तीय...बाँकी

    रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा खनाल नियुक्त

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा अर्जुनभद्र खनाल नियुक्त भएका छन् । भदौ २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खनाललाई सञ्चालक पदमा नियुक्त गरेको हो । उनी संस्थापक सिद्धार्थ बैंकको तर्फबाट सञ्चालकमा नियुक्त भएका...बाँकी