काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले मृतक केदारबहादुर अधिकारीको परिवारलाई १६ लाख १२ हजार ५ सय रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । उक्त रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद पौडेलले मृतककी श्रीमती सुशीला...बाँकी
काठमाडौं । युवा वर्गमा बीमासँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाईफ इन्स्योरेन्सले आश्विनको पहिलो हप्ताबाट प्रारम्भ गरेको ‘युवासँग– महालक्ष्मी लाईफ’ बीमा जागरण राष्ट्रिय अभियान छोटो अवधिमा व्यापक हुँदै गइरहेको छ । यसै सिलसिलामा म्याग्दीको बेनी...बाँकी
काठमाडौं । एलआईसी नेपालको तुलसीपुर शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । तुलसीपुर उपमहानगरपालिका–५ निवासी रोमकान्त पाण्डेलाई कम्पनीले २९ लाख १२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । मृतक गंगादेवी पाण्डेले वि.सं. २०७१ साल...बाँकी
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले सुदूरपश्चिमको बेलौरी कञ्चनपुर र टिकापुर कैलालीमा ‘युवासँग–महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ भित्र २५ वटा भन्दा बढी जिल्लामा उक्त बीमा जागरण राष्ट्रिय अभियान सञ्चालन गर्ने...बाँकी
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले युवाहरु बीच बीमासम्बन्धी जनचेतना ल्याउने उद्देश्यले सञ्चालन गरेको ‘युवासँग– महालक्ष्मी लाईफ’ कार्यक्रम विराटनगर र धनगढीमा आज सम्पन्न गरेको छ । सिटी कलेज विराटनगरका प्रिन्सिपल तीर्थराज घिमिरेको अध्यक्षतामा विराटनगरमा सञ्चालन...बाँकी
काठमाडौं । पोखराको न्युरोडमा भर्खरै सञ्चालनमा आएको प्रिसा इन्टरप्राईजेजले महालक्ष्मी लाईफ इन्स्योरेन्समार्फत बिमा गरेका बीमित, अभिकर्ता र कर्मचारीहरुलाई आफ्नो सामान खरिदमा छुट प्रदान गर्ने भएको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रबन्धक अखिल धमला र प्रिसा...बाँकी
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुखड शाखा कैलालीले मृतक बीमितको परिवारलाई १० लाख ४२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । उक्त रकम यस कम्पनीका ७ नं उप–प्रदेश प्रमुख परमानन्द पन्त, शाखा...बाँकी
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वष २०७६/७७ को सञ्चित नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो...बाँकी
काठमाडौं । महालक्ष्मी लाईफको पूर्व घोषणा बमोजिम रौतहट र बारा जिल्लामा राष्ट्रिय बीमा जागरण जिल्ला कमिटी गठन गरेको छ । रौतहट जिल्लामा राजेशकुमार शाहको संयोजकत्वमा ११ सदस्यीय राष्ट्रिय बीमा जागरण जिल्ला कमिटी गठन भएको हो...बाँकी
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स आज असोज ८ गतेबाट पाँचौं वर्षमा प्रवेश गरेको छ । २०७४ असोज ८ गतेबाट औपचारिक रुपमा व्यवसाय शुभारम्भ गरेको कम्पनी आजबाट चौथो वर्ष पुरा गरि पाँचौं वर्षमा प्रवेश गरेको हो...बाँकी